Day: नोभेम्बर 26, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

पहाड़काे राजनीति नयाँ समीकरण

बिनय तामाङ कांग्रेस पार्टीमा सामेल कालेबुङ: तृणमूल कांग्रेस एवं गोर्खा जनमुक्ति मोर्चाका पूर्व नेता बिनय तामाङ कांग्रेस पार्टीमा सामेल भएका छन्। गत साल दिसम्बरमा उनले तृणमूल

क्षेत्रीय

पुलिस भ्यानको चपेटमा परेर बुजुर्गहरूको मृत्यु

मालदा: पश्चिम बंगालको मालदा जिल्लामा पुलिसको एउटा वाहनले हिर्काउँदा एक महिला समेत दुई बुजुर्गको मृत्यु भएको छ भने दुई जना नानी घाइते भएका छन्। यस दुर्घटनाले

राष्ट्रिय

तीन लश्कर-ए-तैयबाका सहयोगी पक्राउ

बारामूला: जम्मू-कश्मीर पुलिसले आइतवार प्रतिबन्धित आतङ्कवादी सङ्गठन लश्कर-ए-तैयबाका तीन सहयोगीलाई बारामूला जिल्लाबाट पक्राउ गऱ्यो। यी सहयोगीहरूबाट हतियार, गोला-बारूद सहित अन्य आपत्तिजनक सामग्रीहरू पनि जफत गरियो। पुलिस

क्षेत्रीय

गुवाहाटी उच्च न्यायालयमा मनाइयो संविधान दिवस

गुवाहाटी: गुवाहाटी उच्च न्यायालयले गुवाहाटी उच्च न्यायालय बार एसोसिएशन र गुवाहाटी उच्च न्यायालय अधिवक्ता संघको सहयोगले आज आफ्नो ओल्ड ब्लक परिसरमा ”संविधान दिवस” मनाइयो। यस अवसरमा

क्षेत्रीय

बन्द घरबाट पुलिसकर्मीको शव भेटियो

काेचबिहार: तुफानगंजको वार्ड नम्बर ९ क्षेत्रमा एक बन्द घरबाट हिजो राति पुलिसकर्मीको शव भेटिएपछि सनसनी फैलियो। मृतकको पहिचान चित्तजीत कुमार सिंह (५०) को रूपमा गरिएको छ।

क्षेत्रीय

खोरीबारीको बुढागञ्जमा एक दिवसीय डे-नाइट फुटबल प्रतियोगिता

खोरीबारी: सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषले खोरीबारीको बुढागञ्जमा एक दिवसीय डे-नाइट फुटबल प्रतियोगिताको उद्घाटन गरे। आज तराई फुटबल एकेडमी एवम् बुढागञ्ज युथको सञ्चालनमा बुढागञ्जको कालकुट

क्षेत्रीय

बिधायक जिम्बाद्वारा आर्थिक सहयोग

खर्साङ: बिधायक निरज जिम्बा द्वारा खर्साङ निवासी निता शर्माको जेठा छोरा डिडन शर्माको आँखाको शल्यक्रियाको निम्ति लाग्ने सम्पुर्ण खर्च वहन गर्दै आर्थिक सहयोग प्रदान अनि कान्छा

खेलकुद

पाँचौं डुअर्स कप अन्तर विद्यालय तथा सिनियर कराते च्याम्पियनसिप सम्पन्न

अलिपुरद्वार: अलिपुरद्वारको इन्डोर स्टेडियममा पाँचौं डुअर्स कप इन्टर स्कूल र सिनियर कराते च्याम्पियनसिप चलिरहेको छ। डुअर्स वारियर कराते क्लबले आयोजना गरेको दुई दिने च्याम्पियनसिपको फाइनल आइतबार

क्षेत्रीय

ट्रक चालकले मानवताको उदाहरण प्रस्तुत गरे

फुलबारी: फुलबारीमा मानवताको अर्कै तस्बिर देखिएको छ। नौवटा बच्चा जन्माएपछि कार दुर्घटनामा आमाा कुकुरको मृत्यु भएको छ। त्यसपछि अर्को राज्यका एक ट्रक चालकले करिब एक महिनादेखि

क्षेत्रीय

मिरिक मन्जु युनाइटेडका युवाहरूद्वारा श्रमदान गरेर सडकको मरमति

मिरिक: दागोपापको समयमा मिरिक महकुमा अन्तर्गत मन्जु चियाकमानमा निर्माण गरिएको सडक जीर्ण बनेपछि मन्जु युनाइटेडका युवाहरूले श्रमदान गरेर यसको मरमति गरिरहेका छन्। सडकमा जताततै खाल्डो तथा

क्षेत्रीय

बागडोग्रामा मेगा रक्तदान शिविर सम्पन्न

बागडोगरा: बागडोगरा मजदुर संघ बागडोगराको आयोजनामा बागडोगरा बिहार मोडमा रक्तदान शिविर आयोजना गरिएको थियो। यस शिविरमा नक्सलबाड़ी बीडीओ प्रणव चट्टराज र अन्य उपस्थित थिए। ५ सय

राष्ट्रिय

सिलक्यारा सुरङ्गमा फसेका श्रमिकहरूको बढ़्दो प्रतीक्षा

उत्तरकाशी: उत्तराखण्डको उत्तरकाशी जिल्लामा निर्माणाधिन सिलक्यारा सुरूङ्गमा गत १२ नोभेम्बरदेखिकै फसेका ४१ जना श्रमिकहरूलाई बाहिर निकाल्ने क्षणको प्रतीक्षामा सबै बसेका छन्। राहत अनि बचाउ कार्यमा प्रयोग