गुवाहाटी उच्च न्यायालयमा मनाइयो संविधान दिवस

1500x900_404883-guahati-high-court.png

गुवाहाटी: गुवाहाटी उच्च न्यायालयले गुवाहाटी उच्च न्यायालय बार एसोसिएशन र गुवाहाटी उच्च न्यायालय अधिवक्ता संघको सहयोगले आज आफ्नो ओल्ड ब्लक परिसरमा ”संविधान दिवस” मनाइयो।

यस अवसरमा न्यायमूर्ति एमआर पाठक, न्यायमूर्ति अजीत बरठाकुर, न्यायमूर्ति मनीष चौधरी, न्यायमूर्ति एसके मेधी, मिजोरमका महाधिवक्ता दिगंत दास र अन्य गणमान्य व्यक्ति उपस्थित रहे।

यस अवसरमा आयोजित एक भव्य समारोहलाई सम्बोधित गर्दै वक्ताहरूले भारतीय संविधान र यसको रक्षासित जुड़ेका पहलुहरूमा विस्तारपूर्वक प्रकाश पारे। कार्यक्रममा लोकतन्त्रको रक्षामा न्यायपालिकाको भूमिकालाई विस्तारमा उद्धृत गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement