
मन्त्री नेपालले गरे श्रीबदाममा पहिलो माछा बिक्री केन्द्रको उद्घाटन
सोरेङ: सोरेङ जिल्लाको श्रीबदाममा ट्राउट माछा पालनसँगै बिक्रीलाई ध्यानमा राख्दै पहिलोपल्ट प्रत्यक्ष माछा बिक्री केन्द्र खोलिएको छ। यस केन्द्रको आज बिहान राज्यका पशुपालन एवं पशु चिकित्सा



















