
तेलंगानाको चुनावी र्यालीमा नाचिन् कांग्रेस नेतृ प्रियंका गान्धी
नयाँ दिल्ली: देशका धेरै राजनीतिक दलहरू विधानसभा चुनावलाई लिएर चुनावी राज्यहरूमा जोरदार प्रचारमा व्यस्त छन्। तेलंगानामा ३० नोभेम्बरमा विधानसभा चुनाव हुँदैछ। शनिबार अर्थात आज प्रियंका गान्धी


















