Day: नोभेम्बर 24, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

१२ जात गोष्ठीलाई जनजातिको माग सन्दर्भमा मुख्यमन्त्रीको अध्यक्षतामा बैठक

गान्तोक: राज्यका छुटेका १२ जात गोष्ठीलाई जनजातिको माग सम्बन्धमा एउटा महत्वपूर्ण बैठक मुख्यमन्त्री प्रेम सिंह तामाङको अध्यक्षतामा सम्मान भवनमा सम्पन्न भयो। बैठकमा १२ जात गोष्ठी समितिका

क्षेत्रीय

सिलगढी प्रिमियर लिग २०२३ नोभेम्बर २६ देखि कञ्चनजङ्घा स्टेडियममा आयोजना हुँदैछ

सिलगढी: सिलगढी डिपार्टमेन्ट स्पोर्ट्स काउन्सिलले नोभेम्बर २६ देखि कञ्चनजङ्घा स्टेडियममा ‘सिलगढी प्रिमियर लिग २०२३’ आयोजना गर्न लागेको छ। सिलगढी डिपार्टमेन्ट स्पोर्ट्स काउन्सिलका फुटबल सचिव सौरभ भट्टाचार्यले

करियर/रोजगार

टेक्नो इण्डिया ग्रुपद्वारा टेक्नो ओलम्पिका नाइट्सको तेस्रो संस्करणको घोषणा

कोलकाता: पूर्वी भारतको निजी शिक्षा समूह, टेक्नो इण्डिया ग्रुपले २९ नोभेम्बरमा शुरु हुने अन्तर विद्यालय खेलकुद प्रतियोगिता टेक्नो ओलम्पिका नाइट्सको तेस्रो संस्करणको घोषणा गरेको छ। पश्चिम

क्षेत्रीय

पसलको स्वामित्वको माग गर्न व्यापारीहरूले मुख्यमन्त्रीलाई भेट्ने

सिलगढी: व्यापारीहरूले विधान मार्केटमा आफ्ना पसलहरूमा स्वामित्वको अधिकारको माग गर्दै मुख्यमन्त्रीलाई सम्पर्क गर्न लागेका छन्। विधान बजार व्यापारी संघले मुख्यमन्त्रीलाई सामूहिक पत्र पठाउन पहल गरेको छ।

क्षेत्रीय

विधायक अब्दुल करीम चौधरी हिउँदे अधिवेशनमा जाने छैनन्

उत्तर दिनाजपुर: २४ गतेबाट विधानसभाको हिउँदे अधिवेशन सुरु हुँदै छ। विधायक अब्दुल करीम चौधरी विधानसभाको सत्रमा जाँदै छैनन्। पछि उनले ८ गतेसम्म संसद बैठकमा जान सक्ने

क्षेत्रीय

बोधगयामा प्रस्तावित शान्ति जुलुसमा भाग लिन सिक्किमबाट समर्थकहरू प्रस्थान

गान्तोक: अल इण्डिया बुद्धिष्ट फोरमको आयोजनमा आगामी २६ नोभेम्बरको दिन बिहारको बोधगयामा हुने शान्ति जुलुस र बैठकमा सहभागी बन्न फोरमका सिक्किम प्रतिनिधिहरू गया प्रस्थान गरेका छन्।

क्षेत्रीय

वन्यजीव तस्करीको मामिलामा ३ बर्षको सजायसँगै १० हजार रुपियाँ जरिमाना

कालचिनीः विगत फरवरी महीनाको ४ तारिक बक्या ब्याघ्र प्रकल्पको पूर्व डिभिजनका बनकर्मीहरूले कुमारग्राम माराखाताका हसन मियाँ उमेर २९ लाई ७ वटा हिल मैना चरासितै पक्राउ गरेको

क्षेत्रीय

ज्वाइन्ट फरेस्ट म्यानेजमेन्ट कमिटीको आयोजनामा फूटबल टूर्नामेन्ट

कालचिनीः बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ रहेको लगभग ४६ वटा ज्वाइन्ट फरेस्ट म्यानेजमेन्ट कमिटी (जेएफएमसी) को आयोजना औ बक्सा ब्याघ्र प्रकल्पको सहयोगितामा बिहीबारदेखि सम्पन्न दुई दिवसीय फूटबल

क्षेत्रीय

प्रद्युम्न श्रेष्ठद्वारा भूकम्परोधी घर निर्माणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

गान्तोक: ६ माइल, तादोङस्थित इन्द्र-कृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान, देन्ताम, पश्चिम सिक्किमको आयोजनमा सिक्किमको भौगोलिक परिवेश, स्थिति र सम्भाव्य चुनौतिलाई केन्द्रमा राख्दै सिक्किमेली समाजलाई यससम्बन्धी जागरूक गराउने

क्षेत्रीय

मेलामा आएर निखोज आदेश ग्वालाको लागेन पत्तो

कालचिनीः गत १९ नोभेम्बरको राती डुवर्सको मटेली थाना अन्तर्गत पर्ने चाल्सा चियाकमानबाट हेमिल्टनगञ्ज काली पूजा मेला घुम्न गाउँले साथी भाईहरूसँग घुम्न आएका एकजना युवक आदेश ग्वाला

अन्तर्राष्ट्रिय

फेसन डिजाइनर प्रबल गुरुङ काठमाडौंमा, बौद्ध गुम्बामा गरे ध्यान

काठमाडौंः विश्वचर्चित फेसन डिजाइनर प्रबल गुरुङ यतिबेला काठमाडौंमा छन् । शुक्रबार बिहान उनी बौद्धस्थित सेचेन गुम्बामा देखिए, जहाँ उनले केही घण्टा ध्यानमा बिताए । केही दिनअघि

अन्तर्राष्ट्रिय

महोत्तरीबाट स्रोत नखुलेको ८ लाख रुपियाँसहित २ जना पक्राउ

जनकपुरधामः महोत्तरीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।बिहीबार भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका महोत्तरीकै सम्सी गाउँपालिका-३ बस्ने २८