Day: नोभेम्बर 23, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

क्यामोमाइल र मैरीगोल्ड उत्पादनबारे सचेतना कार्यक्रम सम्पन्न

गान्तोक: दक्षिण जिल्लाको कृषि विज्ञान केन्द्र र नर्थ इस्ट इन्सटीट्यूट अफ् साइन्स एण्ड टेक्नोलजी जोरहाटको संयुक्त पहलमा आज सचेतना कार्यक्रम आयोजना गरियो। विशेष गरेर मेरीगोल्ड, क्येमोलाईल

क्षेत्रीय

पुलिसले १.४५ करोड़ रूपियाँको मादक पदार्थ नष्ट गऱ्यो

गोलाघाट: गोलाघाट पुलिसले आज १.४५ करोड़ रूपियाँ मूल्यको मादक पदार्थ नष्ट गरेको छ। यसलाई आज स्थानीय पुलिस रिजर्भ मैदानमा जिल्ला पुलिस अधीक्षक राजेन सिंह र धेरै

क्षेत्रीय

जिल्लास्तरीय सल्लाहकार समितिको बैठक सम्पन्न

गेजिङ: भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको कार्यक्षेत्रमा सञ्चालित खाद्य सुरक्षा तथा मानक प्राधिकरणले तोकेका निर्देशन र दिशानिर्देशका साथ खाद्य सुरक्षासम्बन्धी जिल्ला स्तरीय सल्लाहकार समितिको

क्षेत्रीय

वज्रमा साई बाबाको ९८औं जन्मउत्सव भव्यरूपमा पालन

गान्तोक: श्री सत्य साई सेवा समितिको पहलमा आज गान्तोकस्थित वज्रको साई मन्दीरमा साई बाबाको ९८औं जन्मउत्सव भव्यरूपमा पालन गरियो। यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य

क्षेत्रीय

२०२४ मा एसडीएफलाई सत्तामा फर्काइल्याउनु जनताका लागि आवश्यकः पवन चामलिङ

गान्तोक: सिक्किमका पूर्व मुख्यमन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष पवन चामलिङले सत्तारूढ एसकेएम पार्टी राजनीतिक दल नभएर राजनैतिक आतङ्कवादीहरूको अखडा रहेको गम्भीर आरोप लगाएका छन्।

विशेष

मौसम परिवर्तनसँगै रुघाखोकीबाट बच्ने घरेलु उपाय

जब मौसम परिवर्तन हुन्छ, हामी प्रायः चिसो र खोकीबाट पीडित हुन्छौं। रुघाखोकी र रुघाखोकीका लागि नचाहे पनि औषधि खानुपर्छ। रुघाखोकी र रुघाखोकी: मौसम परिवर्तनसँगै धेरै प्रकारका

क्षेत्रीय

मोटरसाइकल चोरी प्रकरणमा नरगिस दीदी गिरोह पर्दाफाश

सिलगढी: सिलगढी शहरमा मोटरसाइकल चोरीको घटनामा माटिगारा थानाको पुलिसले महिला नरगिस दीदीको गिरोहको पर्दाफाश गरेको छ।पुलिसले गिरोहका मुख्य योजनाकार र उनका एक सहयोगीलाई पक्राउ गरेको छ।

क्षेत्रीय

टुंगको अग्नि पिढीत परिवारको बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेद्वारा निरीक्षण अनि सहयोग प्रदान

सोनादा: खरसाङको अप्पर टुङ निवासी अमर राईको घर गत सोमबार साँझतिर आगो लागेर अमर राईको घर पूर्ण रूपमा जलेर स्वाहा भएको थियो। उक्त अग्निपिढीत परिवारलाई भेट्न

व्यापार/वाणिज्य

रिलायन्सले पूरै कालीघाट मन्दिर परिसरको जीर्णोद्धार गर्ने

कोलकाता: मुकेश अम्बानीले पश्चिम बंगालको कालीघाट मन्दिरलाई पुरानो महिमामा पुनर्स्थापित गर्नेछन्। उनले मन्दिरको जीर्णोद्धार गर्ने योजना सार्वजनिक गरेका छन्। प्रबन्ध निर्देशक (एमडी) र ‘रिलायन्स इन्डस्ट्रिज लिमिटेड

क्षेत्रीय

खरसाङ महकुमा अस्पतालमा डाक्टर, कर्मचारीहरू र जनसाधारणको समास्याहरू लिएर अधिकारीहरूद्वारा निरीक्षण

अस्पतालमा हेल्प डेक्स शुरु गरिने खरसाङ: खरसाङ महकुमा अस्तपालको विभिन्न समस्याहरू साथै अस्पतालको डाक्टरहरू, कर्मचारीहरू र जनसाधारणले भोग्नु परेको विभिन्न समस्याहरू र असुविधाहरू विषयमा आज दार्जिलिङ

क्षेत्रीय

सिलगढीमा नामी बिल्डरको घर अनि कार्यालयमा केन्द्रीय एजेन्सीको रेड

सिलगढी: सिलगढीमा आज बिहानै बिल्डरको घर अनि कार्यालयमा अतिथि भएर आइपुगे इनकम ट्याक्सको एउटा टोली। यसलाई लिएर शहरभरि नै फैलियो सनसनी। व्यवसायी माहौलमा आयकर विभागको सरप्राइज

क्षेत्रीय

ट्रेन आइपुग्नु अघि लेबल क्रसिङमा गेट खस्यो, पैदल यात्रुहरू जोगिए

उत्तर दिनाजपुर: रायगञ्ज शहरको नगरपालिका बस स्ट्यान्डको छेउमा रहेको रायगञ्ज स्टेशन नजिकै लेबल क्रसिङ ट्रेन आइपुग्नुअघि नै लेबल क्रसिङको गेट भत्किएको थियो। घटनाबाट पैदल यात्रु भने