Day: नोभेम्बर 20, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

चिया बगानमा झुण्डिएको अवस्थामा एक व्यक्तिको मृतदेह फेला

सिलगढी: मोतीधर चिया बगानको फोर्सलाइन क्षेत्र एक व्यक्तिको लास फेला परेको छ। यो घटनाले पूरै क्षेत्रमा सनसनी फैलाएको छ। मृतकको नाम सुभाष किसपट्टा (३२) हो। उनी

क्षेत्रीय

एक अज्ञात व्यक्तिको मृतदेह नक्सलबारीमा उद्धार

नक्सलबारी: नक्सलबारीको बाबुपाडा इलाकाबाट अज्ञात व्यक्ति लाश उद्धार भएपछि इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार गत राति नक्सलबारी थाना पुलिसले यहाँको स्टेट ब्याङ्क संलग्न इलाकाबाट एकजना

अन्तर्राष्ट्रिय

वर्ल्ड कप ट्रफी जितेपछि अस्ट्रेलियाका कप्तानले गराए साबरमती रिभर क्रूजमा फोटो शूट

अहमदाबाद: क्रिकेट वर्ल्ड कप ट्रफी जितेपछि अस्ट्रेलियाली टीमका कप्तान पेट कमिन्स सोमवार दुईजना अस्ट्रेलियाली खेलाड़ी अनि आईसीसी अधिकारीहरूसित वर्ल्ड कप ट्रफी लिएर फोटो शूट गराउन साबरमती

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको १८६ सक्रिय मामिला

कोरोनाकाे १८ नयाँ मामिला, कासैकाे मृत्यु भएन नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १८ नयाँ मामिला अघि आएको छ। यसको साथै

क्षेत्रीय

खोरीबारीमा हात्तीको हमलामा व्यक्तिको मृत्यु

खोरीबारी: खोरीबारीको मञ्जाईजोतमा हात्तीको हमलामा एकजना व्यक्तिको मृत्यु भएको छ। यस घटनामा पीडित परिवारले वन विभागको तर्फबाट आर्थिक क्षतिपूर्ति नपाएपछि आज सारा भारत कृषक सभाले नक्सलबारीको

राष्ट्रिय

सिलक्यारा टनलमा फसेका श्रमिकहरूलिएर तेस्रो पटक प्रधानमन्त्रीले मुख्यमन्त्री धामी सित गरे कुरा

देहरादून: प्रधानमन्त्री नरेन्द्र मोदी उत्तराखण्डको उत्तरकाशीमा सिल्क्यारा नजिक टनलमा फसेका श्रमिकहरूलाई लिएर चिन्तित भएका छन्। उनको कार्यालयले पनि बचाउ अभियानमाथि निगरानी राखिरहेको छ। मुख्यमन्त्री पुष्कर सिंह

क्षेत्रीय

अनित थापाद्वारा पेशोकमा विभिन्न परियोजनाको शिलान्यास

पेशोक: सरस्वती उच्च माध्यमिक विद्यालय मैदान, पेशोकमा आयोजित एक कार्यक्रम माझ गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट क्षेत्रको निम्ति विभिन्न परियोजनाहरूको विधिवत शिलान्यास गरियो।

विशेष

जातीय वाद्यवादन बनाउने र बजाउने शिल्पकार साङबीर तामाङ

गोरुबथान (महेश्वर प्रधान): कफेरको सानो गाउँमा जन्मिएर हुर्किएका भूइफुट शिपकार हुन् साङबीर तामाङ वाइबा। आफ्नो जातीय संस्कृति भनेपछि मरिमेट्ने वाइबा एकदमै साधारण जीवनयापन गर्ने गर्छन्।साङबीर तामाङ

क्षेत्रीय

मणिपुर: भारी मात्रामा हतियार जफत

इम्फाल: मणिपुरमा भारी मात्रामा हतियार र गोला-बारूद जफत गरिएको छ। मणिपुर पुलिस अनुसार, राज्यको इम्फाल-पश्चिम, इम्फाल-पूर्व, थौबल, काकचिङ, काङपोकपी र चुराचान्दपुर जिल्लाहरूका परिधीय क्षेत्रहरूमा सुरक्षाबलहरूले तलाशी

क्षेत्रीय

छठ पुजा घुम्न गएको बेला घरबाट नगद राशि सहित सुनको गर-गहना चोरी

अलिपुरद्वार: छठ पुजा घुम्न गएको समय घरमा कोही नरहेको फाइदा उठाएर चोरले चोरी गरेर चम्पट कसेको घटना प्रकाशमा आएको छ। उक्त घटना भुटान सीमावर्ती जयगाउँ भगतसिंह नगर

क्षेत्रीय

मदारीहाट इलाकामा हात्तीको ताण्डव

मदारीहाट: मदारीहाट इलाकामा आज बिहान एउटा जङ्गली हात्तीले ताण्डव मच्चायो। प्राप्त जानकारी अनुसार आज बिहानै जलदापाडा जङ्गलबाट एउटा हात्ती आहारको खोजी निस्केर मदारीहाटको मेघनाथ साहा नगरमा पसेपछि इलाकाको केही

अन्तर्राष्ट्रिय

जेवियर माइली अर्जेण्टीनाको राष्ट्रपति निर्वाचित

ब्यूनस आयर्स: दक्षिणपन्थी नेता जेवियर माइली अर्जेण्टीनाको आउॅंदो राष्ट्रपति हुनेछन्। आइतवार निर्वाचित राष्ट्रपतिको रूपमा आफ्नो पहिलो सम्बोधनमा माइलीले भने, ‘देशको स्थिति गम्भीर छ।’ उनले राष्ट्रपति पद