मदारीहाट इलाकामा हात्तीको ताण्डव

IMG-20231120-WA0159.jpg

मदारीहाट: मदारीहाट इलाकामा आज बिहान एउटा जङ्गली हात्तीले ताण्डव मच्चायो। प्राप्त जानकारी अनुसार आज बिहानै जलदापाडा जङ्गलबाट एउटा हात्ती आहारको खोजी निस्केर मदारीहाटको मेघनाथ साहा नगरमा पसेपछि इलाकाको केही जमिनको फसल नष्ट गरिदिएको छ।

यसपछि उक्त जङ्गली हात्ती आफै जङ्गलतिर फर्केको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement