
टिकटकलाई नेपालभित्र ब्लक गर्न सघाउन अनुरोध गर्दै प्राधिकरणले लेख्यो जबाफी पत्र
नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटकलाई पत्र लेख्दै नेपाल सरकारको निर्णय अनुसार उक्त प्ल्याटफर्मलाई नेपालभित्र नचल्ने बनाएर सहयोग गर्न अनुरोध गरेको छ। प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले

















