रम्फ: रम्फूमा अग्निशामक यन्त्र बेच्ने दोकानमा यन्त्र नै विस्फोट हुँदा दोकान एम अग्रवालको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार उनले रम्फूमा फायर एक्सटिङ्ग्विसर रिसायकल दोकान चलाउँथे। दोकानमा राखिएकै ठाउँमा अग्निशामक यन्त्र विस्फोट भएको बताइएको छ।
घटाना आज अपराह्नको हो भने उपचारको निम्ति अस्पताल पुऱ्याउँदा उनको मृत्यु भएको छ। मृतकको शव पोस्टमर्टमको निम्ति सिङताम अस्पताल पठाइएको छ।









