
राज्यपाल र मुख्यमन्त्रीले दिए राष्ट्रीय प्रेस दिवसको अवसरमा शुभकामना
गान्तोक: राष्ट्रीय प्रेस दिवसको अवसरमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राज्यबासी साथै सम्पूर्ण पत्रकारहरूलाई हार्दिक शुभकामना दिएका छन्। हामी स्वतन्त्र र जिम्मेवार प्रेस, लोकतन्त्रको आधारशिला, पारदर्शिता,


















