काेहिमा: असम राइफल्सले नागाल्याण्ड पुलिससॅंग मिलेर नागाल्याण्डको मोकोकचुंग जिल्लाको मोंगसेनयिमती गाउॅंबाट एनएससीएन (केवाईए) का एक सक्रिय क्याडरलाई पक्राउ गरेको छ।
असम राइफल्सले आज दिएको जानकारी अनुसार, गुप्त सूचनाको आधारमा चलाइएको अभियान अवधि एनएससीएन क्याडरलाई पक्राउ गरिएको छ। यस क्रममा पक्रा पर्ने क्याडर विरूद्ध कानूनी कारबाही शुरू गरिएको छ।










