वर्ल्ड किक बक्सिङ च्याम्पियनशिपमा हिस्सा लिन सुधीर सक्सेना पुर्तगाल प्रस्थान

Screenshot_20231116_191129_Chrome.jpg

नयाँ दिल्ली: भारतीय किक बक्सर सुधीर सक्सेना पुर्तगालको अल्बुफेरिअ शहरमा १७ देखि २८ नोभेम्बर २०२३ सम्म आय़ोजित हुने वर्ल्ड किक बक्सिङ च्याम्पियनशिपमा हिस्सा लिन बिहिवार प्रस्थान हुनेछन्।

यस प्रतियोगिताको आयोजन वर्ल्ड किक बक्सिङ कन्फेडरेशन एवं वर्ल्ड एसोसिएशऩ अफ किक अर्गनाइजेशनद्वारा गरिन्दैछ।

सुधीरले हालमा दिल्लीको तालकटोरा स्टेडियममा आय़ोजित सेकेन्ड इण्डिया ओपन इन्टरेशनल किकबक्सिङ च्याम्पियनशिपमा रजत पदक जितेका थिए। उनले यसअघि इटलीमा वर्ल्ड च्याम्पियनशिपमा देशको प्रतिनिधित्व गरेका थिए औं हालमा उज्बेकिस्तानमा देशको निम्ति कांस्य पदक जितेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement