Day: नोभेम्बर 14, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

पानीको ड्रममा महिलाको कुहिएको शव भेटियो

कोलकाताः बागुईआटी थाना क्षेत्रको जगतपुर बजार क्षेत्रमा एउटा घरको शौचालयमा राखिएको पानीको ड्रमबाट एक महिलाको कुहिएको शव भेटिएको छ। ड्रमको मुख सीमेन्टले सील गरिएको थियो। घटना

क्षेत्रीय

कोलकातामा डेङ्गूले व्यक्तिको मृत्यु

कोलकाताः राज्यमा डेङ्गूको प्रकोप लगातार जारी छ। सोमवार राति बेलेघाटा आईडी अस्पतालमा डेङ्गूले एक व्यक्तिको मृत्यु भयो। मृतकको नाम भरत दास (५४) बताइएको छ। मृतक उत्तर

क्षेत्रीय

चेङ्गराबान्धामा बस-ट्रकबीच भिड़न्त

कोचबिहारः राष्ट्रिय राजमार्गमा ट्रक र बसबीच भिड़न्त हुँदा धेरै जना घाइते भएका छन्। सड़क दुर्घटना मंगलवार दिउँसो लगभग एक बजी मेखलीगञ्ज ब्लकको चेङ्गराबान्धा रेलवे ओवरब्रिज संलग्न

क्षेत्रीय

असमका मख्यमन्त्रीकी धर्मपत्नीले गरिन् बाबा केदारको दरबारमा पूजा-अर्चना

केदारनाथ धाम: असमका मुख्यमन्त्री हिमन्त बिस्व सरमाकी धर्मपत्नी रिनकी भुइंया सरकार र परिवारका अन्य सदस्यहरूले आज भगवान केदारनाथको दर्शन गरे। उनीहरू मंगलवार दिउॅंसो बदरीनाथ-केदारनाथ मन्दिर समिति

क्षेत्रीय

प्रतिमा विसर्जनमा दुर्घटना, पुलिसकर्मीको मृत्यु

कोलकाताः कोलकाताको नीमतला घाटमा मंगलवार बिहानै भएको दुर्घटनामा एक पुलिसकर्मीको मृत्यु भयो। मृत पुलिसकर्मीको पहिचान उत्तर दिनाजपुर जिल्ला निवासी सन्दीप बर्मन (४०) को रूपमा गरिएको छ।

क्षेत्रीय

भारत-बांग्लादेश सीमा क्षेत्रबाट भारतीय पशु तस्कर पक्राउ

जलपाइगढ़ीः जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको सिलगढ़ी सेक्टर अन्तर्गत १५औं बटालियन सीमा सुरक्षा बल (बीएसएफ) को बर्डर आउट पोस्ट महादेवका सीमा जवानहरूले एक भारतीय

क्षेत्रीय

भातृद्वितीयाका दिन मेट्रोको यात्रा घटाइयो

कोलकाताः पश्चिम बंगालमा बुधवार भाईफोंटा अर्थात भातृद्वितीयाको चाड मनाइने छ। भातृद्वितीयामा कवि सुभाषदेखि दक्षिणेश्वर मेट्रो स्टेशनसम्म मेट्रो ट्रेनहरूको संख्या घटाइएको छ। मेट्रो ट्रेन रेलवे सूत्रहरू अनुसार,

राष्ट्रिय

देशका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको १३४औँ जन्मजयन्ती, धेरै नेताहरूले दिए श्रद्धाञ्जली

नयाँ दिल्ली: आज देशका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको १३४औँ जन्मजयन्ती हो। यस अवसरमा सिंगो देशले उनलाई सम्झिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि जवाहरलाल नेहरूप्रति श्रद्धाञ्जली अर्पण

क्षेत्रीय

केएलओबाट धम्कीको चिठ्ठी आएपछि हैरान, पार्थप्रतिम राय पुगे तृणमूल नेताको घर

कोचबिहार: केएलओले पूर्व प्रमुख र व्यापारीलाई धम्कीपूर्ण पत्र लेखेको घटनामा तृणमूलका प्रवक्ता र एनबीएसटीसी अध्यक्ष पार्थ प्रतिमा राय उनको घर गए र उहाँलाई भेटे। तृणमूलका पार्थ

क्षेत्रीय

सहिद रानु मंगरलाई सैनिक सम्मनको साथ विदाई

कालचिनीः गत ११ नोभेम्बरको दिन जम्मु कश्मीरमा कर्तव्यरत अवस्थामा हिमस्खलनमा परेर सहिद बनेको डुवर्सको कालचिनी खण्ड अन्तर्गत पर्ने दलसिंहपाड़ा गोपालबहादुर बस्ती निवासी भारतीय सेना ७/८ गोर्खा

मनोरञ्जन

बुधवारदेखि आकाशवाणीमा स्मृति ईरानीसॅंग ‘नई सोच नई कहानी’ शो शुरू हुने

नयॉं दिल्ली: केन्द्रिय महिला एवं बाल विकास मन्त्री स्मृति ईरानीले उद्यमिता, कौशल विकास, खेल, स्वास्थ्यसहित विभिन्न क्षेत्रहरूमा महिलाहरूको सफलताका कथाहरूसित सम्बन्धित एक शो आयोजन गर्नेछिन्। ‘नई

मनोरञ्जन

‘मिस गुरुङ इन्टरनेशनल सिजन- ५’ विजेता र उपविजेतालाई भव्य स्वागत

गान्तोक: काठमाडौंमा आयोजित ‘मिस गुरुङ इन्टरनेशनल सिजन- ५’ का विजेता, उप विजेता र अन्य प्रतिभागीहरू सिक्किम फर्किआएका छन्। उक्त प्रतियोगितामा सहभागी सिक्किमका प्रतिभागीहरूलाई आज मल्ली चेकपोस्टमा