Day: नोभेम्बर 8, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

शहरमा डेंगुका कारण थप एक जनाको मृत्यु भएपछि नेकपा स्तब्ध, निगम आयुक्तलाई ज्ञापनपत्र

सिलगढी: सिलगढीमा डेंगुका कारण एक युवकको मृत्यु भएको छ। सीपीआईएम नम्बर ३ क्षेत्र समितिले शहरमा डेंगुको अवस्थाको बारेमा सिलगढी नगर निगम आयुक्तलाई ज्ञापन पत्र बुझायो। कुन–कुन

क्षेत्रीय

स्वैच्छिक संस्थाले प्रतिबन्धित पटाका जलाउन जनतालाई सचेत गराउन माग

सिलगढी: सिलगढी सूर्यनगर समाज कल्याण संस्थानले सिलगढी पुलिस आयुक्तलाई ज्ञापन पत्र बुझाएको छ जसमा पश्चिम बंगाल प्रदूषण नियन्त्रण बोर्डले आतिशबाजीमा जारी गरेको दिशानिर्देशहरूको बारेमा आम जनतालाई

क्षेत्रीय

मालदामा डाँकुहरूले सुरु गरेको पाँच काली पूजाको परम्परा आज पनि जारी

मालदाः डाँकुहरूले सुरु गरेको पाँच कालीदेवीको पुजाको जिम्मा अहिले यस क्षेत्रका बासिन्दाले लिएका छन् । यहाँ उनलाई पाँच काली बहिनीको रुपमा पुजा गरिन्छ । विसर्जनका बेला

क्षेत्रीय

अवैद्य पटेका सञ्चय गरेको विरुद्ध एकजना पक्राउ

कालचिनीः तिहारको बेला कुनै प्रदुषण फैलाउने पटेका बिक्री गर्न सर्वोच्च न्यायालयले प्रतिबन्ध गरेकोले हाल कसैले पनि अवैद्य बम र पटेका बिक्री गरे यस विरुद्ध कानुनी कारवाही

क्षेत्रीय

जोरथाङमा जल दिवाली, पानीका लागि महिला महिलाका लागि पानी अभियान सम्पन्न

नाम्ची: जल दिवाली, पानीका लागि महिला महिलाका लागि पानी अभियान आज जोरथाङको डॉंड़ागाउॅंस्थित वाटर ट्रीटमेन्ट प्लान्टमा सम्पन्न गरियो। यस अवसरमा नयॉं बजार जोरथाङ नगर पञ्चायतका विभिन्न

क्षेत्रीय

मनरेगा, आवास योजना र ग्राम सड़क योजनाको रकम रोकेर राखेको विरुद्ध तृणमूल युवा कंग्रेसको पथसभा

कालचिनीः केन्द्रको भाजपा सरकारले आजसम्म बंगालको मानसिहरूले कमाएको मनरेगाको पैसा साथै आवास योजना एवम् ग्राम सड़क योजनाको रकम नदिएको विरोधमा बुधबार तृणमूल युवा कंग्रेसको पक्षबाट कालचिनीमा

क्षेत्रीय

डुवर्सकन्या परिसरबाट वृहत आन्दोलनको चेताउनी दिँदै धरना फिर्ता

अलिपुरद्वारः बन्द कालचिनी र राईमाटाङ चियाबारीको श्रमिकहरूले प्रशासनिक राहत आजसम्म नपाएको र यो कमानहरूलाई यथाशीघ्र खोल्न पहल जिल्ला प्रशासनले गर्नुपर्ने दाबी लिएर बुधबार कालचिनी र राईमाटाङ

क्षेत्रीय

सोरकमा जीविकोपार्जन मेला

गान्तोक: नाम्ची आकांक्षी ब्लकले सबका आकांक्षा सबका र विकास समृद्धि दिवसको एक भागको रूपमा सोरोक श्यामपानी ग्राम पञ्चायत एकाईमा मेला आयोजन गऱ्यो। सिक्किम सरकारको सामाजिक कल्याण

Uncategorized

सोरोक-श्यामपानी जीपीयूमा जीविकोपार्जन मेला सम्पन्न

नाम्ची: आकांक्षी ब्लक नाम्चीको एक भागको रूपमा सोरोक-श्यामपानी जीपीयूमा ‘जीविकोपार्जन मेला’ (सबकी आकांक्षाएं सबका विकास समृद्धि दिवस) आयोजन गरियो। कार्यक्रम नाम्चीका कल्याण अधिकारी क्योन्डिट लेप्चा, एडीओ

क्षेत्रीय

स्वच्छ दिवाली बारे प्रोत्साहित गर्न हस्ताक्षर अभियान

गान्तोक: हिन्दु धर्मावलम्वीहरूको महान पर्व दिवाली यस वर्ष स्वच्छ अनि पर्यावरणमैत्री दिवालीको रुपमा पालन गर्ने दिशामा सर्वसाधरणलाई प्रोस्ताहित गर्न राज्य सरकारले स्वच्छ दिवाली, शुभ दिवाली अभियान

क्षेत्रीय

चाढ़-बाढको समयमा बिरामीहरूलाई रक्तको अभाव नहोस् भनेर खरसाङका विभिन्न खेलकूद संघहरूद्वारा रक्तदान शिविर आयोजना गर्ने

खरसाङ: चाढ़-बाढको समयमा कतिपय बिरामीहरूलाई रक्त चाहिएको खण्डमा यसको धेरै अभाव हुने गर्दछ। यस अभावलाई पूर्ति गर्न रक्तदान शिविरको आवश्यकता रहेकोले खरसाङ फुटबल एसोसिएशन अनि खरसाङ

क्षेत्रीय

सिक्किमका राज्यपाल आचार्य कालेबुङमा आयोजित कार्यक्रममा सहभागी बने

गान्तोक: कालेबुङ बजारको टाउन हलमा आज सोशियल इञ्जीनियरिङ समितिको तत्वावधानमा ‘भारतीय नेपाली गौरव अलङ्करण समारोह’ आयोजन गरियो। कार्यक्रममा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथि थिए।