सोरोक-श्यामपानी जीपीयूमा जीविकोपार्जन मेला सम्पन्न

n5548971961699460746143a27d09ae330c8c75eedfb773259c3ce72b5b4254196cfc6030566b3342c84e58.jpg

नाम्ची: आकांक्षी ब्लक नाम्चीको एक भागको रूपमा सोरोक-श्यामपानी जीपीयूमा ‘जीविकोपार्जन मेला’ (सबकी आकांक्षाएं सबका विकास समृद्धि दिवस) आयोजन गरियो। कार्यक्रम नाम्चीका कल्याण अधिकारी क्योन्डिट लेप्चा, एडीओ बालकृष्ण राई, बीपीएम गीता र नाम्ची ब्लकका अन्य अधिकारीहरूको देखरेखमा आयोजन गरिएको थियो।

कार्यक्रममा पञ्चायत सदस्यहरू, नाम्ची ब्लकका स्वयं सहायता समूहहरूको सक्रिय सहभागिता रहेको थियो। एसएचजीहरूले मेलामा स्थानीय उत्पादहरू बिक्रीमा राखेको जानकारी सामाजिक कल्याण विभागले प्रेस विज्ञप्तिमा जानकार दिएको छ।

About Author

Advertisement