Day: नोभेम्बर 3, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

रोपवे सञ्चालनको निम्ति कानून नभएकोले विधेयक सदनमा ल्याएको मन्त्री दासको भनाइ

गान्तोक: रानीपुलदेखि गान्तोकसम्मको ट्राफिक समस्यालाई ध्यानमा राख्दै उक्त समस्या समाधान गर्ने उद्देश्यले राज्य सरकारले सिक्किम सिक्किम एरियल रोपवेज विल आज सदनमा पारित गरेको छ। आज सदनमा

क्षेत्रीय

पूर्व सरकारको गल्तीले राज्यका जनताले सजाय भोग्नु पऱ्योः मुख्यमन्त्री

गान्तोक: हिजोदेखि शुरू भएको सिक्किम विधानसभाको समापन दिन धन्यवाद ज्ञापनको क्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले पूर्व सरकारको लापारवाहीका कारण राज्यका जनताले सजाय भोग्नु परेको बताए। गत

क्षेत्रीय

आलुबारीको श्रमिकहरूले पूजा बोनस पाएको छैन!

बर्षभरी खटियौ तर दशैमा नानीलाई एउटा लुगा समेत बनाई दिनु सकेनौ: श्रमिक दार्जीलिङ: आलुबारी फुलबारी चिया बगान को श्रमिकहरूले पूजा बोनस अझसम्म पाएको छैन।गत केही बर्ष

खेलकुद

१० वर्षपछि नेपाल टी–२० विश्वकपमा छनोट

काठमाडौं: नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ। शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को

नेपाल

पाइलट झगडा प्रकरण: मन्थली विमानस्थलका प्रमुख निलम्बित

काठमाडौं: दुई पाइलटबीच विमानस्थलमै भएको झगडा प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ। प्राधिकरणका अनुसार यस विषयमा अनुसन्धान अगाडि बढाइएको छ।

क्षेत्रीय

सिक्किमलाई एजुकेसन हब बनाउने छौः शिक्षामन्त्री केएन लेप्चा

गान्तोक: सिक्किम राज्यलाई शिक्षाको केन्द्र अर्थात एजुकेसन हब बनाउने उद्देश्य लिएर वर्तमान सरकारले काम गरिरहेको छ। राज्यमा धेरै विश्वविद्यालयको निर्माणले राज्यको वेरोजगार समस्या समाधान हुनको साथै

राष्ट्रिय

भुटानका जिल्ला गवर्नरले गरे मुख्य सचिव पाठकसँग भेट

गान्तोक: सिक्किम भ्रमणमा आएका साम्ची भुटानका जिल्ला गवर्नर मिन्जुर दोर्दीले हिजो राज्यका मुख्य सचिव भीबी पाठकसँग टाशीलिङ सचिवालयमा भेट गरे। भेटको क्रममा सिक्किम भ्रमणमा आएका भुटानका

क्षेत्रीय

वातावरण प्रेमी सैयद नईम बाबुनले कुखुरा चोरलाई पक्राउ गरे

जलपाईगुडी: कुखुरा चोर रंगेहात पक्राउ वातावरण प्रेमी सैयद नईम बाबुनले यो १३ फिट लामो अजिंगरलाई नगरकाटाको केरोन चिया बगानबाट अपरान्ह ४ बजे कुखुरासहित समातेका थिए। यस

क्षेत्रीय

निर्मला ब्यानर्जीको निधनमा मुख्यमन्त्रीले शोक व्यक्त गरिन्

काेलकाता: ८७ वर्षको आयुमा, प्रोफेसर निर्मला ब्यानर्जीको कोलकाताको एक निजी अस्पतालमा आज निधन भएकाे छ। उनको निधनमा मुख्यमन्त्री ममता ब्यानर्जीले शोक व्यक्त गरेकी छन्। मुख्यमन्त्रीले सोशल

विशेष

देशको परोपकारी महिला जसले १७० करोड रुपियाँ दान गरे

संसारमा बिल गेट्सदेखि वारेन बफेटसम्म धेरै अर्बपतिहरू छन्, जो दान गर्नमा अगाडि छन्। भारतमा पनि दाताको कमी छैन, यहाँ पनि धनाढ्य धनीहरू पनि दान दिनमा पछि

अन्तर्राष्ट्रिय

अभिजीत विनायक ब्यानर्जीकी आमाको निधन

काेलकाता: नोबेल पुरस्कार विजेता अर्थशास्त्री अभिजीत विनायक ब्यानर्जीकी आमा निर्मला ब्यानर्जीको आज कोलकाताको एक निजी अस्पतालमा निधन भएकाे छ। उनको आय़ु ८७ वर्ष थियो। अभिजीत शुक्रवार

अन्तर्राष्ट्रिय

असम आइपुगे भुटान नरेश

माँ कामाख्याको गरे दर्शन गुवाहाटी: भुटानका नरेश जिग्मे खेसर नामग्याल वाङ्गचुक शुक्रवार गुवाहाटी आइपुगेका छन्। यहाँको हवाईअड्डामा मुख्यमन्त्री डा. हेमन्त बिस्व सरमाले उनलाई स्वागत गरे। राजा