
राजगञ्जको बिहारुहाट स्थित फ्याक्ट्रीबाट झुन्डिएको अवस्थामा श्रमिकको शव उद्धार
राजगञ्ज: राजगञ्जको बिहारुहाटस्थित एउटा फ्याक्ट्रीबाट झन्डिएको अवस्थामा श्रमिकको शव उद्धार भएको छ। मृतक श्रमिक बाँकुडा जिल्ला निवासी सञ्जय गोपको रूपमा चिन्हित गरिएको छ। सन्न्यासीकाटाको बिहारुहाट इलाकामा