ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी गर्ने चार चोर पक्राउ

IMG-20230410-WA0169-11-300x172-7

गुवाहाटी: राजधानीको गोरचुक थानाको डब्ल्यूजीपीडी टीमले आज पश्चिम गुवाहाटीको लालुंग गाउॅंमा अवैध रूपले डीजल स्थानान्तरित गर्ने क्रममा 2 तेल ट्याङ्करलाई पक्राउ गरेपछि पेट्रोलियम चोरी गर्ने गिरोहको भण्डाफोड भएको छ। यस सम्बन्धमा चार जनालाई पक्राउ गरिएको छ, जसमा नूनमाटीका जयंत बर्मन, तेतेलियाका बसंत दास, काटाबारीका सुकुर अली र मोहम्मद रफीक अली सामेल छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement