अस्त्र समर्पण समारोह सामेल मुख्यमन्त्री

dnla_surrender_himanta-sixteen_nine.jpg

डिमा हसाओ: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा शनिवार डिमा हसाओ पुगे। मुख्यमन्त्रीले यहॉं उग्रवादी संगठन डीएनएलएसॅंग शान्ति सम्झौतापछि अस्त्र समर्पण समारोहमा भाग लिए।

आफ्नो यात्रा अवधि मुख्यमन्त्रीले डिमा हसाओ जिल्लामा विभिन्न स्कूल र कलेजसहित विभिन्न परियोजनाहरूको अनावरण गरे। जिल्लाका मुख्य कार्यकारी सदस्य देवलाल गार्लोसा र छात्र संघले डिमा हसाओको सीमामा स्थित मांदारदिसामा मुख्यमन्त्रीको स्वागत गरे।

यसावधि मुख्यमन्त्रीसॅंग मन्त्री पीयूष हजारिका, कार्बी आंगलोंग स्वायत्त परिषदका मुख्य कार्यकारी सदस्य तुलीराम रोंगहांग आदि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement