
तीनधारेमा गाँधी जयन्तीसितै फोहोर मैला प्रबन्धनमाथि सचेतना कार्यक्रम सम्पन्न
खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारेमा श्रीगणेश सहकारी समिति र जिल्ला ग्रामीण विकास एकाई दार्जिलिङको संयुक्त आयोजनामा राष्ट्रपिता महात्मा गाँधीको १५४औं जन्म जयन्तीसितै स्वच्छ भारत अभियान अन्तर्गत