
गान्धी जयन्तीको अवसरमा तृणमूल कांग्रेसले अस्पतालमा सरसफाई अभियान सुरु
अलिपुरद्वार: कालचिनी ब्लकमा विभिन्न कार्यक्रम गरी गान्धी जयन्ती मनाइयो। कालचिनी तृणमूल युवा कांग्रेसका नेता तथा कार्यकर्ताले सोमबार गान्धीजीको प्रतिमामा माल्यार्पण गरी गान्धी जयन्ती मनाएका छन्। यसका