दार्जिलिङ जिल्ला कांग्रेस कार्यालयमा गान्धी जयन्ती मनाइयो

IMG-20231002-WA0196.jpg

सिलगढी: पूरै देशका साथसाथै आज २ अक्टोबरमा सिलगढी शहरमा १५४औँ गान्धी जयन्ती मनाइयो। सिलगढीको दार्जिलिङ जिल्ला कांग्रेस कार्यालयमा कांग्रेसले गान्धी जयन्ती सम्मानपूर्वक मनाएको छ।

कार्यक्रममा दार्जिलिङ जिल्ला कांग्रेस अध्यक्ष शंकर मालाकार, महासचिव सुब्रत दत्तलगायत उपस्थितले महात्मा गान्धीको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement