
डुवर्स तामाङ बौद्ध संघको चौथो स्थापना दिवस बन्दापानीमा पालन
कालचिनीः डुवर्स तामाङ बौद्ध संघको चौथो स्थापना दिवस शनिबार मदारीहाट-बीरपाड़ा ब्लक अन्तर्गत पर्ने बन्दापानी स्थित बौद्ध गुम्बा परिसरमा सम्पन्न भयो। संघको सभापति धनबहादुर वाईबाको अध्यक्षतामा सम्पन्न