Day: सेप्टेम्बर 22, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

आरएसडीडब्ल्यूए सजिलै क्वार्टर फाइनलमा

२२ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित गणेश राई स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा शुक्रवार सातौं प्री-क्वार्टर फाइनल म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग

क्षेत्रीय

२० प्रतिशत बोनसको दाबीमा टीसीबीएसयूद्वारा गेटसभा

अलिपुरद्वार। कलकत्तामा आयोजित बोनस बैठक पनि विफल भएपछि तृणमूल चियाबारी श्रमिक यूनियन टीसीबीएसयूको पक्षबाट शुक्रबार कालचिनी खण्डको विभिन्न चियाबारीमा गेटसभाको आयोजना गरियो। कलकत्ता बेङ्गल च्याम्बर अफ

क्षेत्रीय

जनजागरण दिवसको अवसरमा मन घिसिङले गरे माटो अनि भूमि पुजा

टिस्टा भेल्ली: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा संस्थापक अध्यक्ष सुबास घिसिङले आजको दिन अर्थात २२ सेम्टेम्बर १९८५ को दिन समस्त गोर्खा जातिको उन्मुक्तिको निम्ति टिस्टा भेल्ली सजनी

खेलकुद

डिल्लीराम तिवारी स्मृति भलिबल प्रतियाेगिता शुरू

नाम्ची: नाम्ची जिल्लाअन्तर्गत लाेवर सदाममा आजदेखि गान्धी जयन्तीकाे अवसरमा स्वर्गीय डिल्लीराम तिवारी स्मृति भलिबल प्रतियाेगिता शुरू भएकाे छ। यस प्रतियाेगिताकाे आयाेजना स्थानीय मखमली परिवारले गरेकाे हाे।

क्षेत्रीय

चोरी गरिएको सामग्री सहित एक पक्राउ

सिलगढ़ी। मतिगढ़ा न्यू कलोनी क्षेत्रको एउटा घरमा चोरी भएको मामिलामा मतिगढ़ा थानाको पुलिसबलले विश्वास कलोनी क्षेत्रको एकजनालाई पक्राउ गरेका छन्। पक्रा परेका युवकको नाम मोहम्मद अफजल

क्षेत्रीय

पश्चिम बंगाल ल क्लर्क एसोसिएशनले १२ सुत्रीय दाबीमा गरे सड़क अवरोध

उत्तर दिनाजपुर/ कोचबिहार। पश्चिम बंगाल ल क्लर्क एसोसिएशनको इस्लामपुर कोर्ट शाखा र माथाभाङ्गा शाखाले शुक्रबार सड़क अवरोध गरे। यस क्रममा दुवै अलग अलग अदालत परिसरमा ऱ्याली

कालेबुङको बागधारा नजिक एक महिलाको निर्मम हत्याको आरोपमा बुहारी पक्राउ

कालेबुङ: बिहिबार साँझतिर कालेबुङ बाघधारा नजिकै उमा देवी (५५)नामक एक महिलाको हत्या भएको खबर प्रकाशमा आएको छ। उनको हत्याको आरोप उनकै माइली बुहारी पक्राउ परेकी छिन।

क्षेत्रीय

२० प्रतिशत पुजा बोनस दिनुपर्ने माग गर्दै कालचिनी ब्लकको विभिन्न चियाकमानहरूमा गेट मिटिङको आयोजना

कालचिनी : चियाश्रमिकहरूलाई २० प्रतिशत पुजा बोनस दिनुपर्ने माग गर्दै आज तृणमूल चियाकमान श्रमिक युनियनको तर्फबाट वर्षाको पर्वाह नगरी कालचिनी ब्लकको विभिन्न चियाकमानहरूमा गेट मिटिङको आयोजना गरियो। स्मरण

क्षेत्रीय

कुचबिहारमा ३१ औं राष्ट्रिय बाल विज्ञान कांग्रेस आयोजित

कुचबिहार: कुचबिहारमा ३१ औं राष्ट्रिय बाल विज्ञान कांग्रेस आयोजना हुँदैछ। यो कार्यक्रम कुचबिहार विवेकानन्द विद्यालयमा आयोजना गरिएको हो । शुक्रबार कुचबिहार जिल्लाका विभिन्न विद्यालयहरूमा ११९ विज्ञान

क्षेत्रीय

प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा रक्तदान शिविर आयोजना

कुचबिहार: भारतीय जनता युवा मोर्चाले आज प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा सप्ताहव्यापी सेवा पक्षको भागको रूपमा कुचबिहार उत्तर विधानसभा क्षेत्रको धनगिन्गुडी बजारमा रक्तदान शिविरको आयोजना गर्‍यो।

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको ४६१ सक्रिय मामिला

कोरोनाकाे ५५ नयाँ मामिला, कसैकाे मृत्यु भएन नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ५५ नयाँ मामिला अघि आएको छ। यसको साथै

राष्ट्रिय

भारतको उत्कृष्ट पर्यटकीय गाऊँ किरितेश्वरी गाऊँ

मुर्शिदाबाद: मुर्शिदाबादको किरितेश्वरी गाउँले भारतको उत्कृष्ट पर्यटकीय गाउँको अवार्ड पाएको छ।पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको किरितेश्वरी गाउँलाई केन्द्र सरकारले भारतको उत्कृष्ट पर्यटकीय गाउँको उपाधि दिएको छ। पश्चिम