भारतको उत्कृष्ट पर्यटकीय गाऊँ किरितेश्वरी गाऊँ

Nizamat-Kila-palace-nawabs-Murshidabad-West-Bengal.webp

मुर्शिदाबाद: मुर्शिदाबादको किरितेश्वरी गाउँले भारतको उत्कृष्ट पर्यटकीय गाउँको अवार्ड पाएको छ।पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको किरितेश्वरी गाउँलाई केन्द्र सरकारले भारतको उत्कृष्ट पर्यटकीय गाउँको उपाधि दिएको छ। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले एक्स ह्यान्डल (पहिले ट्विटर) मार्फत यो खबर घोषणा गरेकी छिन्।

रिपोर्टअनुसार, गाउँले उपाधि प्राप्त गर्न ३१ राज्य र केन्द्र शासित प्रदेशहरूबाट ७९५ आवेदनहरू पछाडी पारेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement