Day: सेप्टेम्बर 21, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

एशियन गेम्सः अञ्जु तामाङले गोल गरे पनि भारतको हार

२१ सेप्टेम्बरः भारतीय महिला फूटबल टीमको निम्ति चीनको हांगझोऊमा जारी १९औं एशियन गेम्समा शुरुवात निराशाजनक रह्यो। बिहीवार खेलिएको म्याचमा भारतले चाइनीज ताइपे विरुद्ध २-१-ले हारको सामना

खेलकुद

सिमुलबारी गोल्ड कपः प्री-क्वार्टर फाइनलमा पुग्न सफल सोनापुर एसी

२१ सेप्टेम्बरः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको चौथो सीजनमा सोनापुर आदिवासी क्लबले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। बिहीवार सिमुलबारी खेल मैदानमा भएको

क्षेत्रीय

सोरेङमा मानसिक स्वास्थ्यमाथि सचेतना कार्यक्रम

गान्तोक: राज्य सरकारको स्वास्थ् एवम परिवाल कल्याण विभाग र रिपल्स च्यालेञ्ज फाउण्डेसनको संयुक्त पहलमा मानसिक स्वास्थ र आवश्यकता मूल्याङकनमाथि एक सचेतना कार्यक्रम आयोजना गरियो। सोरेङ जिल्लाको

राष्ट्रिय

क्यानडामा गुण्डा नाइके सुखदुल सिंहको हत्या, लरेन्स बिश्नोई गिरोहले लियो जिम्मेवारी

नयाँ दिल्ली: क्यानडाको विनिपेग सहरमा अर्का खालिस्तानी समर्थकको हत्या भएको छ। गैंगस्टर सुखदुल सिंह उर्फ सुखा दुनुकेलाई अज्ञात समूहले गोली हानेको छ। यस हत्याका सम्बन्धमा क्यानडा

राष्ट्रिय

रातो शर्ट लगाएर भरिया बने राहुल गान्धी, सामान पनि उठाए

नयाँ दिल्ली: कांग्रेस सांसद राहुल गान्धीलाई नयाँ शैलीमा देखेर मानिसहरू आज फेरि चकित भए। राहुल नयाँ दिल्लीको आनन्द विहार रेलवे स्टेशनमा भरियाको भूमिकामा देखिएका थिए। उसको

राष्ट्रिय

भारतले क्यानेडियनहरूका लागि भिसा सेवा निलम्बन

नयाँ दिल्ली: क्यानडा र भारतबीच तनाव जारी छ। दुवै देशले पहिले एकअर्काका कूटनीतिज्ञलाई निलम्बन गरेका थिए । यसपछि भारतले अब क्यानाडाली नागरिकका लागि भिसा सेवा निलम्बन

क्षेत्रीय

आखिर के भनिन् महुआ मोइत्रा?

नयाँ दिल्ली: तृणमूल कांग्रेस सांसद महुआ मोइत्राले बुधबार महिला आरक्षण विधेयकमा शक्तिशाली भाषण दिए। लोकसभामा बोल्दै, महुआ मोइत्राले महिला आरक्षण विधेयकमा भएको ढिलाइप्रति निराशा व्यक्त गरे।

राष्ट्रिय

ढाकामा हुने एसियाली पर्यटन मेलामा सोनादा पर्यटनको प्रतिनिधित्व गर्दै उर्मिला शेर्पा

सोनादा: सोनादा पर्यटन प्रवर्ध्दन संघकी उपाध्यक्ष उर्मिला शेर्पा बंगलादेशको ढाकामा हुने एसियाली पर्यटन मेलामा सोनादाको प्रतिनिधित्व गर्दैछन्। एसियाली देशहरूबीचको पर्यटन र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले यो

क्षेत्रीय

खरसाङ देवराली समष्टीको तीन माइलमा जल जीवन मिशनको क्षेत्रीय सभासदद्वारा शिलान्यास

खरसाङ: २८ नम्बर खरसाङ चिम्नी देउराली समष्टी अन्तर्गत पर्ने क्षेत्रको तीन माइल बस्तीमा, जल जीवन मिशनकाे कार्य आजदेखि शुरु गरिएको छ। क्षेत्रीय सभासद श्याम शेर्पाकाे हातबाट

क्षेत्रीय

घैयाबारीमा सामाजिक सचेतना कार्यक्रम सम्पन्न

खरसाङ: तीनधारे पुलिस आउट पोष्ट र घैयाबारी युउथ क्लबको संयुक्त आयोजनामा आज घैयाबारीको मानेडाँड़ास्थित सार्वजनिक भवनमा एक सामाजिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा मुख्य

क्षेत्रीय

दिल्लीमा उपचाराधीन रोगीहरुसित मुख्यमन्त्रीले गरे भेट

गान्तोक: आधिकारिक भ्रमणको निम्ति दिल्ली पुगेका राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले नयाँ दिल्लीको विभिन्न अस्पतालमा उपचारधीन २० जना रोगीहरूलाई आर्थिक सहयोग प्रदान गरे। उक्त धनराशि विशेष

क्षेत्रीय

चोरी गर्न जाँदा पक्रा पर्यो दुई किशोरी

सिलगढी: सिलगढी नगरनिगमको ४४ नम्बर वार्डको दशरथपल्ली इलाकामा दिउँसै चोरी गर्न जाँदा दुईजना किशोरीलाई रङ्गेहात पक्राउ गरेको घटनाले आज इलाकामा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार आज