Day: सेप्टेम्बर 18, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

नक्सलबारीको विधुभूषण प्राथमिक विद्यालयको स्वर्ण जयन्ती पालन

नक्सलबारी: नक्सलबारीको विधुभूषण प्राथमिक विद्यालयको स्वर्ण जयन्ती पालन गरियो। यस अवसरमा स्कुलदेखि नक्सलबारी बस स्ट्यान्डसम्म एउटा रङ्गारङ्ग शोभायात्रा पनि निकालिइयो। शोभायात्रापछि राष्ट्रिय झन्डा उत्तोलन, सांस्कृतिक कार्यक्रम

मनोरञ्जन

लघु चलचित्र “सावधान – सिजन १ लिफ्ट प्लिज” को लोकार्पण

गोरुबथान (महेश्वर प्रधान): युव पावरको प्रस्तुति लघुचलचित्रको आज पान डाडा आर्यन होस्टलको प्रेक्षागृहमा रिलिज गरियो। समाजसेवी प्रणय गुरुङ, रघुनाथ प्रधान, सौरभ छेत्री, जितेन छेत्री, अनिता छेत्री

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको ५४४ सक्रिय मामिला

कोरोनाकाे ५५ नयाँ मामिला, कासैकाे मृत्यु भएन नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ५५ नयाँ मामिला अघि आएको छ। यसको साथै

क्षेत्रीय

रेल मन्त्रीको पत्रले मालदा र दिनाजपुर बीचको रेल परियोजनाहरूको लागि आशा जगाएको

त्तर दिनाजपुर: जग्गाको समस्यामा अड्किएका पश्चिम बङ्गालका धेरै रेल परियोजनाहरूबारे रेलमन्त्रीले गत बिहीबार मुख्यमन्त्रीलाई पत्र लेखेका छन्। यो सूचीमा कालियागञ्ज-बुनियादपुर (३४ किमी), गजोल-इटहार समावेश छ। (२७

खेलकुद

ला लीगाः शीर्ष स्थानमा फर्कियो रियल म्याड्रिड

१८ सेप्टेम्बरः स्पेनिश ला लीगा फूटबलमा रियल म्याड्रिडले जीतको लय जारी राख्यो। आइतवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले रियल सोसिएदादलाई २-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड

खेलकुद

ईंग्लिश प्रीमियर लीगः आर्सनलले जिते पनि चेल्सीको दुर्दशा जारी

१८ सेप्टेम्बरः ईंग्लिश प्रीमियर लीग (ईपीएल)-को नयाँ सीजनमा आर्सनलले उत्कृष्ट प्रदर्शनको क्रम जारी राखे पनि चेल्सीको संघर्ष चाहिँ जारी रह्यो। आइतवार राति खेलिएको म्याचमा आर्सनलले एभर्टन

क्षेत्रीय

देवरले घाँटी रेटेर गऱ्यो भाउजुको हत्या

जलपाईगढ़ी: पारिवारिक कलहका कारण देवरले भाउजुको हत्या गरेको घटनाले डुवर्सको नगरकट्टा बजार क्षेत्रमा सोमबार विहान सनसनी मच्चिएको छ। घटना आईताबार राति करिब ११ बजेको बताईएको छ।यसैबीच

क्षेत्रीय

जलपाईगढीमा विश्वकर्मा पूजा धुमधामसित पालन

जलपाईगढ़ी: जलपाईगढ़ी सहरको विभिन्न कुना काप्चामा अवस्थित कारखाना, ग्यारेज, शोरुम वाहन कम्पनीहरुमा कारीगरी देवता विश्वकर्मा पूजा धुमधामसित पालन भईरहेको छ। आज यस क्रममा सहर र बजार

क्षेत्रीय

मृत पक्षीका साथ दुई तस्कर पक्राउ

गाेलाघाट: जिल्लाको सरूपथार विधानसभा क्षेत्र अन्तर्गत चुङ्गाजानको शलोगुड़ीमा पुलिसले २७ मृत पक्षीहरूको साथ दुई नागा व्यक्तिलाई समाएको छ। यिनीहरूलाई नाओजान ब्लक वन विभागलाई सुम्पिएको छ। पुलिस

क्षेत्रीय

१३२४ अंशकालिक कम्प्यूटर प्रशिक्षकहरूको सेवा २०२६ सम्म बढ्यो

गुवाहाटी: शिक्षा मन्त्री रनोज पेगूले राज्यमा कम्प्यूटर प्रशिक्षकहरूको निम्ति एक विशेष घोषणा गरेका छन्। शिक्षा मन्त्रीले भने, असम सरकारले शिक्षा विभाग अन्तर्गत स्कूलहरूका १३२४ अशंकालिक कम्प्यूटर

खेलकुद

ईंग्ल्याण्डको टीममा हेरी ब्रूकलाई स्थान

१८ सेप्टेम्बरः ईंग्ल्याण्डले आईसीसी वनडे वर्ल्ड कप २०२३-को निम्ति आफ्नो टीममा जेसन रोयको स्थानमा ब्याटर हेरी ब्रूकलाई चयन गऱ्यो। वर्ल्ड कपको निम्ति ईंग्ल्याण्डको अस्थायी टीममा स्थान

खेलकुद

स्पार्क फिटनेस सिलगढ़ी विजयी

१८ सेप्टेम्बरः मिरिक नजिक फुवागढ़ीमा जारी नक्आउट फूटबल टुर्नामेण्टमा स्पार्क फिटनेस सिलगढ़ीले पेनल्टी शूटआउटमा रोमाञ्चक जीत हासिल गऱ्यो। फुवागढ़ी राइजिंग युथ क्लबको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत