जलपाईगढ़ी: जलपाईगढ़ी सहरको विभिन्न कुना काप्चामा अवस्थित कारखाना, ग्यारेज, शोरुम वाहन कम्पनीहरुमा कारीगरी देवता विश्वकर्मा पूजा धुमधामसित पालन भईरहेको छ।

आज यस क्रममा सहर र बजार छोड़ेर गाउँहरुमा पनि मानिसहरुले विश्वकर्मा पूजा धुमधामसित पालन गरिरहेको देखियो।