
गुणस्तरहीन र ठूला पोशाक वितरण गरेको भन्दै विद्यार्थी तथा अभिभावकगणले गरे विरोध प्रदर्शन
जलपाईगढ़ी: हल्दीबारी ब्लकको हेमकुमारी हाई स्कूलका सम्बन्धित शिक्षक औ अधिकारीहरू विरुद्ध कम गुणस्तर र ठूलो साइजको यूनिफर्म वितरण गरेको अभियोग उठेको छ। यस विषयमा विद्यालय परिसरमा