चिया बगान क्षेत्रमा एक व्यक्तिको हत्या, अभियुक्त पक्राउ

IMG-20230915-WA0103.jpg

अलिपुरद्वार: शुक्रबार राति अलिपुरद्वार ब्लकको पटकापारा चिया बगानको कदमतला क्षेत्रमा एक युवकले शिवचरण मुन्डा नामक व्यक्तिको धारिलो हतियारले काटेर हत्या गरेका छन्। शुक्रबार राति भएको यो घटनाले पाटकपारा क्षेत्रमा निकै सनसनी फैलाएको छ। आरोपित युवकलाई पुलिसले पक्राउ गरेको छ। अलिपुरद्वार पुलिसले मृतदेह बरामद गरेको छ। पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement