Day: सेप्टेम्बर 6, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

सालबारी: धार्मिक समारोह भव्य रुपमा मनाइने

सिलगढी: त्रिरत्न गुम्बा, सालबारीका मुल धर्मगुरु डा. नवाङ थिन्ले ग्यात्सो रिम्पोछेले  धेरै दिनदेखि सालबारीवासीसहित दार्जीलिङ जाने यात्रीहरुलाई आशिर्वाद स्वरुप  साङ्गे होपामे (अमिताभ बुद्ध), चेन्रेजिग (अवलोकितेश्वर) र

क्षेत्रीय

सेप्टेम्बर ८ मा धुपगुरी उपचुनावको मतगणना

जलपाईगुडी: धुपगुडी उपचुनावका लागि सबै ईवीएम मेसिनहरू केन्द्रीय सुरक्षा बलको निगरानीमा स्ट्रङरूममा राखिएको छ। मतगणना सेप्टेम्बर ८ मा नेताजी सुभाष खुला विश्वविद्यालय क्षेत्रीय केन्द्र जलपाईगुडीमा हुनेछ।

क्षेत्रीय

लागुऔषध र प्रतिबन्धित कफ सिरप सहित २ जना पक्राउ

सिलगढी: सूचनाको आधारमा कारबाही गर्दै, एसओजी र भक्तिनगर पुलिसले सिलगढीको विद्या चक्र कालोनी क्षेत्रमा अवैध खोकी सिरप र इन्जेक्सन औषधिसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ

राष्ट्रिय

हिमाचल प्रदेश र उत्तराखण्डको लागि औद्योगिक विकास योजना, २०१७ अन्तर्गत अतिरिक्त कोष आवश्यकतालाई अनुमोदन

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको मन्त्री परिषद्ले हिमाचल प्रदेश र उत्तराखण्डका लागि औद्योगिक विकास योजना (आईडीएस), २०१७ को लागि रु. ११६४.५३ करोडको रकम स्वीकृत

क्षेत्रीय

तेन्जिङ नोर्गे बस टर्मिनस प्राधिकरणको नयाँ सल्लाहकार परिषद् घोषणा

सिलगढी: पश्चिम बंगालका गभर्नरले तेन्जिङ नोर्गे बस टर्मिनस प्राधिकरणको सल्लाहकार परिषद्का नयाँ सदस्यहरूको घोषणा गरे। यस सम्बन्धमा एसएमसीका मेयर गौतम देवलाई सल्लाहकार परिषद्को अध्यक्षमा र एसजेडीएका

मनोरञ्जन

विन्क स्टुडियोलाई के. के. मेनन अभिनीत फिल्म ‘लव अल’ के म्यूजिक डिस्ट्रिब्यूशन राइट्स प्राप्त

कोलकाता: विन्क म्युजिक, डाउनलोड र दैनिक सक्रिय प्रयोगकर्ताहरूको सन्दर्भमा भारतको नम्बर १ संगीत स्ट्रिमिङ एपले आज घोषणा गर्‍यो कि विन्क स्टुडियो, भारतको सबैभन्दा ठूलो सङ्गीत वितरण

राष्ट्रिय

गणेश चतुर्थीको अवसरमा नयाँ संसद भवनमा काम शुरु हुने

नयाँ दिल्ली: केन्द्र सरकारले १८ सेप्टेम्बरबाट संसदको विशेष सत्र बोलाएको छ। नयाँ संसद भवनबाट सुरु गर्ने कुरा भयो तर हुनसकेको छैन। समाचार अनुसार विशेष अधिवेशन पुरानो

क्षेत्रीय

एसडीएफद्वारा चुनाउ आयोगलाई पत्रचार

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीले एक रिटर्निंग अफिसरको आचरणको बिरूद्ध भारतको मुख्य निर्वाचन अधिकारी अनि सिक्किम राज्य चुनाउ अधिकारीसमक्ष उजुरी दर्ता गरेको छ। एसडीएफ पार्टीले मंगलबार

नेपाल

कोविड़ नेपाल: कोरोनाकाे २ नयाँ मामिला

कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा कोरोनाकाे २ वटा नयाँ मामिला फेला परेकाे छ। यसरी नै यस अवाधि कोरोनाले कासैकाे मृत्यु भएन। मन्त्रालयअनुसार हिजो

खेलकुद

आयोजक पीवाईएस र कफेर विजयी

६ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित गणेश राई स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा आज दुईवटा म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल

खेलकुद

क्वार्टर फाइनलमा पुग्न सफल गोर्खा सेभेन

६ सेप्टेम्बरः सेभेन स्टार स्पोर्टिंग क्लब, लंगभ्यूको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा नेपालको गोर्खा सेभेनले क्वार्टर फाइनलमा स्थान बनायो। लंगभ्यू बन्दाखेती खेल मैदानमा बुधवार भएको

क्षेत्रीय

ठाकुरवाडी सेवा सदन भवनको विधिवतरूपमा उद्घाटन

सोरेङ: सोरेङमा ठाकुरवाडी सेवा सदन भवनको विधिवतरूपमा आज ठाकुरवाडी मन्दिर सञ्चालन समितिका अध्यक्ष एवं पूर्व मुख्य सचिव पीके प्रधान र उनकी धर्मपत्नी नलिनी जी प्रधानको संयुक्त