Day: सेप्टेम्बर 5, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

सिलगढीमा ५ किलो गाँजासहित दुई महिला पक्राउ

सिलगढी: सिलगढीको प्रधान नगर थानाको सिलगढी थानाले शालबारी क्षेत्रको नयाँ बस्तीबाट ५ किलो गाँजासहित दुई महिलालाई पक्राउ गरेको छ। दुबै महिलाको नाम गौरी देबनाथ र ममता

क्षेत्रीय

टोटो चालकको मृतदेह बरामद

सिलगढी: फुलेश्वरीको इनडोर स्टेडियम नजिकै समीर दास (३२) नामका टोटो चालक मृतदेह फेला परेका छन्। अत्याधिक मदिरा सेवन र शारीरिक रोगका कारण मृत्यु भएको हुनसक्ने पुलिसले

क्षेत्रीय

विविध मागलाई लिएर बंगीय प्राथमिक शिक्षक समितिद्वारा विरोध प्रदर्शन

सिलगढी: बङ्गीय प्राथमिक शिक्षक समितिले शिक्षक दिवसको अवसरमा सबै सरकारी कार्यक्रमहरू वहिष्कार गरेर केही मागहरूलाई लिएर विरोध प्रदर्शन गर्यो। प्राप्त जानकारी अनुसार राष्ट्रिय शिक्षा नीति २०२०

क्षेत्रीय

सिलगढीबाट ५ वर्षदेखि निखोज भएकी महिला उद्धार

सिलगढी: गत ५ वर्षदेखि ससुरालीबाट निखोज भएकी थिइन। अन्ततः ‘दिदी के बलो’ मार्फत् फोन गरेपछि सो महिलालाई उद्धार गरेको छ। तर घटनाको सत्यता थाहापछि परिवारका सदस्यहरू

क्षेत्रीय

सुतेकै बेला मानिसलाई बेहोस बनाएर अपहरणकारीले चोरी

सिलगढी: घरका मानिसहरूलाई निद्रामा बेहोस बनाएर अपहरणकारीले चोरीको घटनालाई अंजाम दिएका थिए। यो घटना आज बागडोगराबाट बाहिर आएको हो। प्राप्त जानकारीका अनुसार बागडोगरा पुलिस थाना अन्तर्गतको

व्यापार/वाणिज्य

मुम्बई फिन्टेक मेलामा सिक्किमको सहभागिता

गान्तोक: ग्लोबल फिन्टेक फेस्ट (२०२३) को चौथो संस्करण, आज मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा आयोजित गरियो। जसमा सबै प्रमुख उद्योगका प्रमुखहरु उद्यमीहरू, लगानीकर्ताहरू र विश्वभरका व्यवसायीहरु

क्षेत्रीय

भाजपा सांसद राजु विष्टले मुंगपु शारदा विद्यालय विकास परियोजनालाई परित्याग गरेकोमा चिन्ता व्यक्त गरे

दार्जिलिङ: दार्जिलिङका भाजपा सांसद राजु विष्टले सारदा उच्च माध्यमिक विद्यालय भनेर चिनिने मुङ्पु शारदा विद्यालयको चलिरहेको विकास परियोजनामा रोक लगाउने विषयमा गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ।

राष्ट्रिय

सिक्किमका शिक्षक डा. पूर्ण बहादपर छेत्री राष्ट्रिय शिक्षक पुरस्कारद्वारा पुरस्कृत

गान्तोक: शिक्षक दिवसको अवसरमा देशकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूको बाहुलीबाट आज देशभरिका कूल ७५ जना शिक्षक शिक्षिकालाई देशको राजधानी नयाँ दिल्लीस्थित विज्ञान भवनमा राष्ट्रिय शिक्षक पुरस्कार

प्राविधि/विज्ञान

आदित्य-एल-१ ले सूर्य तिर चाल्यो एक कदम

बेंगलुरु: देशको पहिलो सौर्य मिसन आदित्य एल-१ ले सूर्यतर्फ अर्को कदम चालेको छ। आदित्य-एल-१ ले दोस्रो कक्षा समायोजन पूरा गरेको छ। यसअघि ३ सेप्टेम्बरमा आदित्य एल

राष्ट्रिय

इण्डिया-भारत: बहसको बीचमा अमिताभ बच्चनको ट्वीट सोशल मिडियामा भाइरल

मुम्बई: इण्डिया र भारतको नामलाई लिएर देशमा राजनीति गर्मिएको छ। भाजपाले देशको नाम परिवर्तन गरेर भारत राख्ने कुरा गरिरहेको छ भने विपक्षी भने यसको विरोधमा छन्।

क्षेत्रीय

एसडीएफद्वारा जिल्लापाल ठटाल विरूद्ध शिकायत दर्ता

गान्तोकः विपक्षी एसडीएफ पार्टीले सोरेङ जिल्लाका जिल्लापाल एवं रिटर्निङ अफिसर भीम ठटाल विरूद्ध सीईओ सिक्किम र सीईसी, इलेक्शन कमिशन अफ् इण्डियामा शिकायत दर्ता गरेको छ। एसडीएफले

खेलकुद

तुतिस सेभेन क्वार्टर फाइनलमा

५ सेप्टेम्बरः सेभेन स्टार स्पोर्टिंग क्लब, लंगभ्यूको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा तुतिस सेभेनले क्वार्टर फाइनलमा स्थान बनायो। लंगभ्यू बन्दाखेती खेल मैदानमा मंगलवार भएको म्याचमा