सिलगढीमा ५ किलो गाँजासहित दुई महिला पक्राउ

IMG-20230905-WA0210.jpg

सिलगढी: सिलगढीको प्रधान नगर थानाको सिलगढी थानाले शालबारी क्षेत्रको नयाँ बस्तीबाट ५ किलो गाँजासहित दुई महिलालाई पक्राउ गरेको छ। दुबै महिलाको नाम गौरी देबनाथ र ममता दास हुन्। पक्राउ परेकाहरुलाई मंगलबार सिलगढी महाकुम अदालतमा पेश गरिएको थियो। गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा प्रधाननगर थानाले दुई महिलालाई पक्राउ गरेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement