टोटो चालकको मृतदेह बरामद

IMG-20230528-WA0320-5-300x172-4

सिलगढी: फुलेश्वरीको इनडोर स्टेडियम नजिकै समीर दास (३२) नामका टोटो चालक मृतदेह फेला परेका छन्। अत्याधिक मदिरा सेवन र शारीरिक रोगका कारण मृत्यु भएको हुनसक्ने पुलिसले अनुमान गरेको छ। सिलगढी पुलिसले मृतदेह बरामद गरी पोस्टमार्टमको लागि लगेको छ। उनी देवाशिष कोलोनी निवासी रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement