
अलिपुरद्वारमा तृणमूल पञ्चायत सदस्यलाई कुटपीट तथा बाइक जलाइदिएको भाजपाविरुद्ध अभियोग
अलिपुरद्वार: तृणमूल पञ्चायत सदस्यलाई कुटपीट गर्नको साथै तिनको बाइक जलाइदिएको भाजपाविरुद्ध अभियोग उठेको छ। उक्त घटना अलिपुरद्वार १ नम्बर ब्लकको पातलाखावा ग्राम पञ्चायत इलाकामा घटेको हो।