Day: सेप्टेम्बर 2, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

उच्च अदालतले माग्यो अपलोड गरिएका कागजातको सफ्ट कपि

कोलकाता: अभिषेक ब्यानर्जीले दायर गरेको मुद्दामा उच्च अदालतले कागजातहरूको सफ्ट कपि मागेको छ, जुन ईडी अधिकारीले लीप्स र बाउन्ड्समा छापा मार्दा अपलोड गरेका थिए। न्यायमूर्ति तीर्थङ्कर

प्राविधि/विज्ञान

भारतको पहिलो सूर्ययान आदित्य-एल-१ प्रक्षेपण

बैंगलोर: इसरोले भारतको पहिलो अन्तरिक्ष सूर्ययान आदित्य-एल-१ प्रक्षेपण गरेको छ। यसलाई पीएसएलभी एक्सएल रकेटको सहयोगमा श्रीहरिकोटाको सतीश धवन स्पेस सेन्टरबाट अन्तरिक्षमा प्रक्षेपण गरिनेछ। यो अन्तरिक्ष यानलाई

क्षेत्रीय

गान्तोकमा पालन गरियो ६३औं तिब्बती लोकतन्त्र दिवस

गान्तोकः टिबेटन सेटल्मेन्ट कार्यालय सिक्किम र डोमे छोल्काको संयुक्त आयोजनमा आज गान्तोकको छोकासुम हलमा ६३औं तिब्बती गणतन्त्र दिवस पालन गरियो। सिक्किम सरकारको धर्म विभागका मन्त्री सोनाम

क्षेत्रीय

डा. सरमान राईलाई पशुपाल विभागको सचिव बनाएकोमा भेटेनेरी एसोसिएशनले गऱ्यो सरकारप्रति आभार व्यक्त

गान्तोकः डाक्टर सरमान राईलाई राज्य पशुपालन एवं भेटेनेरी सेवा विभागको सचिव बनाएकोमा सिक्किम भेटेनेरी एसोसिएशनले सिक्किम सरकार र मुख्यमन्त्री पीएस तामाङप्रति आभार व्यक्त गरेको छ। शनिवार

क्षेत्रीय

कथा तथा कविता संगठनद्वारा आयोजित छलफल बैठक

सिलगढी: कवि सुकुमार रायको पुण्यतिथिमा स्वर कलाकारहरूको संस्था कथा र कविता नामक संस्थाले सिलगढीको दिनबन्धु मञ्चस्थित रामकिंकर सम्मिलनी हलमा छलफल आयोजना गर्न लागेको छ। शनिबार दिउँसो

क्षेत्रीय

मेयरको फोनपछि बद्लियो फसेला, एमआईसी तारकले राजीनामा नदिने

कोलकाता: कोलकाता नगर निगममा मेयर परिषदका सदस्य (एमआईसी) तारक सिंहले शुक्रवार राजीनामा दिने घोषणा गरेका थिए तर शनिवार उनले आफ्नो फसेला फिर्ता लिएका छन्। सूत्रहरू अनुसार,

क्षेत्रीय

चट्याङ झर्दा छात्रको मृत्यु

कोलकाताः कोलकातामा शनिवार बिजुली झर्दा एक युवकको मृत्यु भयो। घटना रीजेन्ट पार्क थानाको आनन्दपल्लीको हो। मृतकको नाम कौशिक कर (२४) बताइएको छ। कौशिक कोलकाताको एक कलेजमा

क्षेत्रीय

लाखौंको सयगुणको दाउरा जफत

अलिपुरद्वारः वन विभागको दलगाउँ रेञ्जका वनकर्मीहरूले मदारीहाट बीरपाड़ा ब्लकमा शनिवार अभियान चलाएर लाखौं रूपियाँको सयगुणको दाउरा जफत गरेका छन्। यद्यपि, यस मामिलामा कसैलाई पक्राउ गरिएन। दलगाउँ

क्षेत्रीय

सीमामा १.२ करोड़को सुनको १६ बिस्किट उद्धार

कोलकाताः पश्चिम बंगालको नदिया जिल्ला नजिक भारत-बांग्लादेश सीमामा तैनात सीमा सुरक्षाबल (बीएसएफ) को टीमले १९८९.१८० ग्राम ओजनको सुनका १६ बिस्किट उद्धार गरेको छ। यसको अनुमानित दर

क्षेत्रीय

आदित्य मिशनको सफल लाञ्चिङमा शुभेन्दुले दिए शुभकामना

कोलकाताः भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सूर्य अध्ययनको मिशन आदित्य एल-१ लाई सफलतापूर्वक लाञ्च गरेको छ। धरतीदेखि १५ लाख किलोमीटर टाढ़ा I-१ पोइन्डमा स्थित भएर

क्षेत्रीय

जेयूका रजिस्ट्रारलाई धमकीपूर्ण चिट्ठी पठाइयो, पुलिसमा शिकायत दर्ता

कोलकाताः कोलकाताको जादवपुर विश्वविद्यालयमा बांग्ला विभागको प्रथम वर्षको छात्र स्वप्नदीप कुन्डूको ऱ्यागिङको कारण भएको मृत्यु मामिलामा पक्रा परेका आऱोपितहरूलाई लिएर विश्वविद्यालयका रजिस्ट्रार स्नेह मन्जूबसुलाई धमकीपूर्ण चिट्ठी

क्षेत्रीय

ट्रकको चपेटमा परेर वृद्धको मृत्यु

कुचबिहारः सड़क दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ। यो दुर्घटना शनिवार रेलगुमटी संलग्न कुचबिहार-तूफानगञ्ज रोडमा भएको हो। मृतकको पहिचान रेलगम निवासी गणेश देको रूपमा गरिएको छ।