मेयरको फोनपछि बद्लियो फसेला, एमआईसी तारकले राजीनामा नदिने

IMG-20230528-WA0320-5-300x172-2

कोलकाता: कोलकाता नगर निगममा मेयर परिषदका सदस्य (एमआईसी) तारक सिंहले शुक्रवार राजीनामा दिने घोषणा गरेका थिए तर शनिवार उनले आफ्नो फसेला फिर्ता लिएका छन्। सूत्रहरू अनुसार, मेयर फिरहाद हकीमले फोन गरी उनीसित कुरा गरे, जपछि उनले राजीनामा नदिने फसेला गरेका छन्।

तारकले भने, शनिवार मलाई मेयरको फोन आएको थियो। शहरमा पानी जमा हुने समस्याहरूबारे उनले मलाई केही बताएनन्। उनले प्रभारी अधिकारीहरूको भूमिकामा रोष व्यक्त गरे। हामीलाई पहिले कहिलेपनि समस्या भएन, अहिले पनि छैन।

राजीनामाको फसेलामा मयेर परिषदका सदस्यले भने, म अस्वस्थ महसूस गरिरहेछु। अहिलेपनि मैले आफ्नो राजीनामाबारे कुनै फसेला लिएको छुइन।

यद्यपि, कोलकाता नगर निगम सूत्रहरू अनुसार, मेयरको फोन कलपछि उनले आफ्नो फसेला बदली गरेका छन्। यद्यपि, शुक्रवार कोलाकता शहरमा पानी जमा हुने समस्यामा मेयरले रोष व्यक्त गरेपछि तारकले उनले शनिवार राजीनामा दिने भनेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement