ट्रकको चपेटमा परेर वृद्धको मृत्यु

IMG-20230528-WA0320-5-300x172-1

कुचबिहारः सड़क दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ। यो दुर्घटना शनिवार रेलगुमटी संलग्न कुचबिहार-तूफानगञ्ज रोडमा भएको हो। मृतकको पहिचान रेलगम निवासी गणेश देको रूपमा गरिएको छ।

जानकारी अनुसार, बिहान वृद्धले सड़क नाघिरहेको थियो, तब कूचबिहारदेखि तुफानगञ्ज गइऱहेको एउटा ट्रकले उनलाई हिर्कायो। जसबाट वृद्धको घटनास्थलमै मृत्यु भयो। घटनाको सूचना पाएर कोतवाली पुलिस र फायर ब्रिगेड घटनास्थलमा पुग्यो। यसपछि शवलाई उद्धार गरी पोस्टमार्टमको निम्ति एमजेएन मेडिकल कलेज एवं अस्पताल पठायो। पुलिस ट्रकलाई खोज्नमा जुटेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *