लाखौंको सयगुणको दाउरा जफत

IMG-20230528-WA0320-5-300x172-2

अलिपुरद्वारः वन विभागको दलगाउँ रेञ्जका वनकर्मीहरूले मदारीहाट बीरपाड़ा ब्लकमा शनिवार अभियान चलाएर लाखौं रूपियाँको सयगुणको दाउरा जफत गरेका छन्। यद्यपि, यस मामिलामा कसैलाई पक्राउ गरिएन।

दलगाउँ रेञ्जका रेञ्जरले भने, गुप्त सूचनाको आधारमा मदारीहाट बीरपाड़ा ब्लकको बारा हौदा क्षेत्रको एउटा घरमा छापा मारेर घरबाट लगभग १०५ सीएफटी सयगुणको दाउरा उद्धार भयो। जसको अनुमानित बजार मूल्य लाखौंमा छ। यस मामिलामा उक्त घर मालिकसित सोधपुछ भइरहेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement