Day: अगस्ट 29, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

सिलगढ़ीमा आदिवासी नाबालिगसित दुष्कर्म

सिलगढ़ीः आदिवासी नाबालिगसित दुष्कर्मको एक मामिला सिलगढ़ीको नक्सलबाड़ीबाट प्रकाशमा आएको छ। घटनालाई लिएऱ आज नक्सलबाड़ी थाना बाहिर तनावपूर्ण माहोल देखियो। जानकारी अनसार, नाबालिग सोमवार साझँ आफ्नो

क्षेत्रीय

लिप्स एण्ड बाउण्ड्स फाइल मामिलामा कोलकाता पुलिसद्वारा ईडी अधिकारीलाई लालबजार आमन्त्रित

कोलकाताः अभिषेक ब्यानर्जीको लिप्स एण्ड बाउण्ड्स कम्पनीमा ईडीको जॉंच अवधि कम्प्यूटरमा संदिग्ध फाइल डाउनलोड गरिएको मामिला चर्किन्दै गइरहेको छ। ईडीले दिएको मेल-स्पष्टीकरणबाट लालबजार सन्तुष्ट छैन। सूत्रहरू

क्षेत्रीय

ममताको सर्वदलीय बैठकमा सामेल भएन विपक्ष

कोलकाताः पहिलो वैशाखलाई पश्चिम बंगाल दिवसको रूपमा मनाउन सहमति बनाउने उद्देश्यले मुख्यमन्त्री ममता ब्यानर्जीले डाकेको सवैदलीय बैठकमा भाजपा, माकपा र कांग्रेसका प्रतिनिधि सामेल भएनन्। तीनै पार्टीले

क्षेत्रीय

बाली ब्रिजलाई उड़ाउने योजना थियो कोलकातामा समातिएको पाकिस्तानी सुराकीको

कोलकाताः पाकिस्तानी गुप्तचर एजेन्सीको लागि सुराकी गरेको आरोपमा कोलकातामा पक्राउ गरिएको भक्त बंशी झा (३६)-ले कोलकातासित गाँसिएको प्रख्यात बाली ब्रिजलाई उड़ाउने योजना बनाइरहेको थियो। गत साता

क्षेत्रीय

एनआईए उत्तर २४ परगना ब्लास्टको जाँच आफ्नो हातमा लिने तयारीमा

कोलकाताः राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले उत्तर २४ परगनाको दत्तपुकुरमा एक अवैध पटेका कारखानामा विस्फोटले १० जनाको मृत्यु मामिलाको जाँच शुरू गर्नसक्छ। यसको संकेत पनि पाइएको

क्षेत्रीय

भूमि विवादमा गोली चल्दा युवकको मृत्यु

मालदाः जमीन विवादलाई लिएर गोलीबारी हुँदा एक युवकको मृत्यु भएको छ। घटना मङ्गलवार मालतीपुर विधानसभा क्षेत्रको जलालपुर चौरङ्गीपुर मोड़ संलग्न क्षेत्रको हो। गोलीबारीको घटनाले क्षेत्रमा भारी

क्षेत्रीय

अझ् एक चिटफण्ड मालिकलाई ईडीले पक्राउ गऱ्यो

कोलकाताः ईडीले अझ् एक चिटफण्ड कम्पनीको मालिक पार्थ चक्रवर्तीलाई पक्राउ गरेको छ। उसलाई सोमवार अबेर राति पक्राउ गरिएको थियो। चक्र ग्रुप नामक चिटफण्ड कम्पनी खोलेर उसले

क्षेत्रीय

एक महिनामा डेङ्गू संक्रमणको आंकड़ा लगभग १० हजार

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाता समेत राज्यका अन्य हिस्साहरूमा डेङ्गू संक्रमण लगातार तीव्र गतिमा बढ़िरहेछ। राज्य स्वास्थ्य विभागको सूत्रहरू अनुसार, गत एक महिनामा पश्चिम बंगालमा १०

क्षेत्रीय

अक्सिजन यन्त्र विस्फोट हुँदा अस्पतालको महिला वार्डमा अस्तव्यस्त

कुचबिहार: तुफानगञ्ज विभागीय अस्पतालमा अक्सिजन उपकरण विस्फोट हुँदा त्रास फैलिएको छ। घटनाले यति धेरै हंगामा मच्चायो कि तुफानगञ्ज पुलिस र दमकल घटनास्थल पुग्यो। श्वासप्रश्वासमा समस्या देखिएपछि

नेपाल

कोविड़ नेपाल: कोरोनाकाे ३ नयाँ मामिला

कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा कोरोनाकाे ३ नयाँ मामिला फेला परेकाे छ। यसरी नै यस अवाधि कोरोनाले कासैकाे मृत्यु भएन। मन्त्रालयअनुसार हिजो ३१६

क्षेत्रीय

प्रजापिता ब्रह्माकुमारी केन्द्रले जिल्ला न्यायाधीश, विधायक, पत्रकार र पुलिसलाई राखी

जलपाइगढी: प्रजापिता ब्रह्माकुमारी केन्द्रका दाजुभाइ तथा दिदीबहिनीहरूले राखी लगाएर जिल्ला परिषद अध्यक्ष, अतिरिक्त जिल्ला मजिस्ट्रेट, विधायक र पत्रकार, पुलिसलाई बधाई दिए। मङ्गलबार, राखीलाई जलपाइगढी प्रेस क्लब

क्षेत्रीय

धुम्चीपाडा चियाबारीमा एम्बुलेन्स सेवा सुरु

अलिपुरद्वार: मदारीहाट ब्लकको धुम्चीपाडा चिया बगानमा मङ्गलबार अलिपुरद्वार जिल्ला प्रशासनद्वारा एम्बुलेन्स सेवा सुरु गरिएको थियो। यस दिन बगैंचामा एम्बुलेन्स दिइएको थियो जसको मर्मत बगैंचा प्राधिकरणले गर्नेछ।