Day: जुलाई 30, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

राज्यका ६० वटा ग्रीन टिचर्सहरूलाई लिएर अभिमुखी कार्यक्रम आयोजित

गान्तोक: राज्यको वन विभाग, पर्यावरण विभाग र विप्रोको संयुक्त पहलमा राज्यभरिका ६० वटा विद्यालयका ग्रीन टिचर्सहरूलाई लिएर एक दिवसीय अभिमुखी कार्यक्रम आयोजना गऱ्यो। आर्थियन स्कूलव प्रोग्राम

क्षेत्रीय

लायन्स क्लवको सक्रियतामा १८ यूनिट रक्त संकलन

गान्तोक: लायन्स क्लब अफ् रम्फू गेटवे अफ् सिक्किमको पहलमा माझीटारस्थित सावी फार्मामा एक दिवसीय रक्तदान शिविरको आयोजना गऱ्यो। क्लवका अध्यक्ष सन्दीप प्रसाद र रक्तदान संयोजक लायन

क्षेत्रीय

स्वतन्त्रता दिवसको तयारीलाई लिएर जिल्लास्तरीय समन्वय सभा

गान्तोक: आगामी दिनमा पालन गरिने ७७औं स्वतन्त्रता दिवस तयारीलाई लिएर आज गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा जिल्लास्तरीय समन्वय सभा सम्पन्न भयो। मन्त्री भीम हाङ सुब्बाको अध्यक्षतामा

खेलकुद

सिक्किम हिमालयन एससीलाई ट्रफी हस्तान्तरण

गान्तोक: गत २३ जुलाई को दिन सम्पन्न सिक्किम प्रिमियर डिभिजन लीगका उपविजेता टोली सिक्किम हिमालयन स्पोर्टिङ्ग क्लबलाई आज उनीहरूको ट्रफी हस्तान्तरण गरियो। आज फुटबल हाउसमा मुख्यमन्त्रीका

क्षेत्रीय

मणिपुर घटनाको प्रतिवाद जनाउँदै मिरिकमा विरोध रैलीको आयोजना

मिरिक: मणिपुर घटनाको विरोध तथा महिलामाथि भएको अत्याचारको प्रतिवाद जनाउँदै आज मिरिकमा विरोध रैली निकलिइयो। मिरिक टाउन कम्युनिटी वेल्फेयर सोसाइटीको आयोजना सम्पन्न यस विरोध रैलीमा उपस्थित

क्षेत्रीय

बिहे भएको एक महिनाको अवधिमै गृहिणीद्वारा आत्महत्या

सिलगढी: बिहे भएको एक महीनाको बित्दा नबित्दै एउटी गृहिणीले घाटीमा पासो लगाएर आत्महत्या गरेको घटना आज सिलगढी नगरनिगमको १ नम्बर वार्ड अन्तर्गत पञ्चानन कोलनीमा घटेको हो।

क्षेत्रीय

मोबाइल सत्संग सेवा सम्पन्न

मङ्पू: मानव उथान सेवा समिति मङपू तहसिलको आयोजनामा आज आइतबारको दिन मोबाइल सत्संग सेवा मङपू नालीडाँडाबाट शुरू गरियो। मानिसहरूलाई प्रेम सद्भावना तथा ज्ञानको प्रचार प्रसार गरेर

क्षेत्रीय

बिमारी पितालाई छोडेर परिक्षाको छनौट कार्यमा अजय एडवर्डस

दार्जीलिङ: पहाडमा चुनाव होइन टेण्डर गराए उचित हुन्छ होला भन्ने मनतव्य हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसले पोखेका छन। पहाडमा शिक्षित विधार्थीहरूको कमी छैन तर उनीहरूले सही

क्षेत्रीय

मणिपुर घटना विरुद्ध अलिपुरद्वारमा शान्ति जुलुस

अलिपुरद्वार: मणिपुरमा भएको घटनाको विरोधमा आइतबार दिउँसो काल्चिनी ब्लकको हसिमारा क्षेत्रमा शान्ति जुलुस निकालिएको थियो। आइतवार साँझ ५ बजे हसिमारा क्षेत्रमा रहेको काल्चिनी युनाइटेड चर्चले शान्ति

क्षेत्रीय

पुलिसले उद्धार गरेको २२ थान मोबाइल र नगद वास्तविक धनीलाई हस्तान्तरण गरे

कोलकाता: दुर्गापुर कोक ओभन पुलिस स्टेशनको पुलिसले विभिन्न ठाउँबाट बरामद २२ मोबाइल फोनहरू तिनीहरूको वास्तविक मालिकहरूलाई हस्तान्तरण गरेको छ। यससँगै अनलाइन ठगीबाट ५५ हजार रुपैयाँ गायब

क्षेत्रीय

स्वयमसेवी संगठन द्वारा सचेतनता कार्यक्रमको आयोजना

बाघडुग्रा: विश्व मानव तस्करी विरोधी दिवसको अवसरमा आज स्वयमसेवी संगठन दार्जिलिङ मेरी वार्ड सोशल सेन्टरको तर्फबाट सचेतनता कार्यक्रमको आयोजना गरियो। दार्जिलिङ मेरी वार्ड सोशल सेन्टरको तर्फबाट

क्षेत्रीय

टिस्टा लो ड्याम-३ कन्ट्रयाक वेल्फर असोसिएसनको पहिलो वर्षगाँठ भव्य रुपमा पालन

 मङ्पू: मङ्पू-लाब्दा समष्टि, एनएचपीसीअन्तर्गत टिस्टा लो ड्याम-३ कन्ट्रयाक वेल्फर एसोसिएसननको पहिलो वर्षगाँठ भव्य रुपमा पालन गरियो। उक्त समारोह समितिकै अध्यक्ष श्रीमान अकल गुरुङको अध्यक्षतामा गरिएको थियो