
भाजपा राष्ट्रिय कार्यकारिणीमा सामेल गर्दा अनुपम हाजराले भनेः बंगाल भाजपामा सबैभन्दा विश्वस्त अनुहार हुँ म
कोलकाताः भाजपाको राष्ट्रिय कार्यकारिणीमा लगातार दोस्रो पल्ट ठाउँ पाउँदा उत्साहित युवा नेता अनुपम हाजराले आफूलाई बंगाल भाजपाको सबैभन्दा विश्वासिलो अनुहार बताएका छन्। पार्टीको राष्ट्रिय अध्यक्ष जेपी