Day: जुलाई 25, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

सिलगढीमा एक महिलालाई नग्न अवस्थामा कुटेको आरोप

सिलगढी: सिलगढी डिभिजनको बागडोग्रामा एक आदिवासी महिलालाई कथित रूपमा निकालेर कुटपिट गरिएको छ। घटनापछि महिलाले पुलिसमा उजुरी दिएकी थिइन्। १९ तारिख बागडोग्रा थाना क्षेत्रमा दुई स्थानीय

क्षेत्रीय

गोर्खा राष्ट्रिय युवा मोर्चाको सांङ्ठनिक सभा सम्पन्न

गोरामुमो भनेको इतिहास बोकेको पार्टी हो: मन घिसिङ दार्जिलिङ: गोर्खा राष्ट्रिय युवा मोर्चा केन्द्रीय समितिको आयोजनामा आज गोरामुमो केन्द्रीय कार्यालय दार्जीलिङमा केन्द्रीय समिति अध्यक्ष मन घिसिङको

क्षेत्रीय

बन विभागको अभियानमा ८० सीएफटी साल र सयगुणको लट्ठा उद्धार

कालचिनीः बक्सा ब्याघ्र प्रकल्प पश्चिम अधीनस्थ रहेको पाना रेञ्ज औ हेमिल्टनगञ्ज रेञ्जका बनकर्मीहरुले मंगलबार एउटा विशेष अभियान चलाउँदा गंगुटिया चियाबारीको क्षेत्रबाट प्रायः ८० सीएफटी साल र

क्षेत्रीय

वेतन समयमा नदिँदा मधु चियाबारीको श्रमिकहरू बसे धरनामा

कालचिनीः कालचिनी खण्डको मधु चियाबारीको श्रमिकहरू मंगलबार धरनामा बस्यो। गत २२ जुलाईको दिन वेतन हुनपर्ने तर २५ जुलाई बित्दा पनि वेतन दिने कुनै छाँटकाँट प्रबन्धनपक्षले नदेखाउँदा

खेलकुद

मजुआ एफसी क्वार्टर फाइनलमा

२५ जुलाईः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा मजुआ फूटबल क्लबले क्वार्टर फाइनलमा स्थान बनायो। सालुगढ़ा खेल मैदानमा मंगलवार भएको उद्घाटन

क्षेत्रीय

नवनियुक्त राज्यसभा सांसद प्रकासचीक बडाईकलाई सम्वर्द्धना

कालचिनीः तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बडाईक राज्यसभा सांसद नियुक्त भएपछि अलिपुरद्वार जिल्लाभरि नै तृणमूल समर्थकहरूमा हर्षको लहर छाएको छ। यसैबीच कोलकाताबाट फर्कि आएका प्रकासचीक बडाईकलाई

व्यापार/वाणिज्य

सहकारी ब्यांकबाट पैसा निकाल्ने सीमा आरबीआईले गर्यो निर्धारित

नयाँ दिल्ली: रिजर्भ ब्यांकले समय-समयमा ब्यांकहरूको बारेमा नयाँ नियमहरू बनाउँछ र यसका साथसाथै उनीहरूलाई धेरै प्रकारका निर्देशनहरू पनि दिइन्छ। अब भारतीय रिजर्भ ब्यांकले अर्को ब्यांकलाई लिएर

क्षेत्रीय

पञ्चायत समिति चेयरमेनको रूपमा आफूलाई योग्य ठान्दछु: सचित गहतराज

मिरिक: पहाडको अन्यत्र स्थानहरूको पञ्चायत समितिमा भागोप्रमोले बोर्ड गठन गर्ने निश्चित गरे तापनि मिरिकमा भने यस्तो भएन। मिरिमा संयुक्त मोर्चाले पञ्चायत समितिको बोर्ड गठन गर्ने पक्का

विशेष

यसकारण सेतो पोशाक लगाउँछन् कोलकाता पुलिस…

देशका सबै पुलिसहरूले खाकी रंगको पोशाक लगाउँछन्, तर कोलकाता पुलिस यसमा समावेश छैन, किनभने यहाँका पुलिसहरूले खाकीको होइन सेतो पोशाक लगाउँछन्। आम नागरिकको हितको रक्षा गर्न

क्षेत्रीय

कालेबुङ जिल्ला अन्तर्गत दलपचन ग्राम पञ्चायत पनि भागोप्रमोको झोलीमा

कालेबुङ: कालेबुङ जिल्ला अन्तर्गत रहेको दलपचन ग्राम पञ्चायत पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको झोलीमा परेको छ। पाँच सदस्यीय पञ्चायत रहेका दलपचन ग्राम पञ्चायतमा भागोप्रमोले २, बिजेपीले

क्षेत्रीय

मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा रोगीहरूलाई आर्थिक सहयोग

गान्तोक: राजधानीस्थित नयाँ एसटीएनएम अस्पतालमा उपचाराधीन विभिन्न बिमारी लगायत यहाँ उपचार गराउन सम्भव नभएर राज्य बाहिर रेफर गरिएका बिमारीहरूलाई राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले निरन्तर रूपमा

राष्ट्रिय

एस. फाङ्नोन कोन्याक नागाल्याण्डबाट राज्यसभाको अध्यक्ष हुने पहिलो महिला सदस्य बनिन्

नयाँ दिल्ली: इतिहासको महत्त्वपूर्ण क्षणको रूपमा राज्यसभामा नागाल्याण्डबाट पहिलो महिला सदस्य श्रीमती फाङ्नोन कोन्याकले आज सदनको अध्यक्षता गरेकी छन्। यसअघि उनले १७ जुलाई, २०२३ मा उपाध्यक्षको प्यानलमा