बन विभागको अभियानमा ८० सीएफटी साल र सयगुणको लट्ठा उद्धार

5c211ee5-95b4-40e9-b37a-178588bf5759

कालचिनीः बक्सा ब्याघ्र प्रकल्प पश्चिम अधीनस्थ रहेको पाना रेञ्ज औ हेमिल्टनगञ्ज रेञ्जका बनकर्मीहरुले मंगलबार एउटा विशेष अभियान चलाउँदा गंगुटिया चियाबारीको क्षेत्रबाट प्रायः ८० सीएफटी साल र सयगुणको लट्ठा उद्धार गर्न सफल भएको जान्नमा आएको छ।
उद्धार गरीएको लट्ठाको बजार मूल्य प्रायः ३ लाख रुपियाँ बराबरको बन विभागले जनाएका छन्। यद्यपि अभियानमा कसैलाई पक्राउ गर्न नसकिएको तर अवैद्य काठ माफिया विरुद्ध अभियान जारी रहने बन विभागले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement