
मिरिकको राङभाङ गोपालधारा ग्राम पञ्चायतमा स्वतन्त्र प्रार्थीहरूले बोर्ड गठन गर्ने निर्णय
मिरिक: मिरिकको राङभाङ गोपालधारा ग्राम पञ्चायत चुनाउमा स्वतन्त्र उम्मेद्वारहरूले जीत हासिल गरेपछि तिनीहरूले अब राङभाङ गोपालधारा ग्राम पञ्चायतमा स्वतन्त्र बोर्ड गठन गर्ने निर्णय लिएको छ। यसबारे