
जिल्ला स्तरीय २०९औं भानु जयन्तीमा विविध प्रतियोगितात्मक कार्यक्रम सम्पन्न
सोरेङः परी प्रकाशन सोरेङ र जिल्ला प्रशासन सोरेङको संयुक्त तत्वावधानमा आयोजना गरिएको अन्तरविद्यालय तर्क प्रतियोगितामा थर्पु उच्चतर माध्यमिक विद्यालय विजय बने। तर्क प्रतियोगितामाको फाइनल कृपाशाल्यन उच्चतर