उत्तर दिनाजपुरमा हिंसा रोकिएन भने राज्यसभा चुनाव बहिष्कार गर्छु : विधायक अब्दुल करीम चौधरी

fdbbf4e0-70cd-4fd1-bba0-ff5a0c48d5e3

उत्तर दिनाजपुर: इस्लामपुर तृणमूलका विद्रोही विधायक अब्दुल करीम चौधरीले इस्लामपुरको झिन्मती खुन्टी ग्राम पञ्चायत क्षेत्रमा हिंसा नरोकिए राज्यसभा चुनाव बहिष्कार गर्ने चेतावनी दिएका छन्। यति मात्र होइन, उनले कुनै पनि विधेयकलाई समर्थन नगर्न चेतावनी समेत दिएका छन् । इस्लामपुरका विधायक अब्दुल करीम चौधरीले बिहीबार आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले राज्यको राजनीतिक हिंसामा मारिएकालाई क्षतिपूर्ति दिने विषयमा पनि मुख्यमन्त्रीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement