
आदिकवि भानुभक्त आचार्यको अमूल्य योगदान र महत्वपूर्ण भूमिकालाई सदैव सम्झनुपर्छः मुख्यमन्त्री
गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले भानु जयन्तीको अवसरमा सिक्किमका जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्, ‘भानु जयन्ती एक वार्षिक उत्सव