Day: जुन 23, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

पश्चिम बंगालमा तृणमूललाई ​​हराउनु मुख्य उद्देश्य हो: शंकर घोष

मालदा: सिलगढीका भाजपा विधायक शंकर घोषले भने कि तृणमूललाई ​​हराउनु मुख्य उद्देश्य हो। मालदामा एक कार्यक्रमलाई सम्बोधन गर्दै श्री घोषले ‘नो भोट टु ममता’ भने। उनले

क्षेत्रीय

पञ्चायत चुनाउः दस्तावेजहरूसित छेड़छाड़को सीबीआई जाँचमा अन्तरिम रोक

कोलकाताः पञ्चायत चुनाउको निम्ति नामाङ्कन दर्ता गर्ने विपक्षका उम्मेदवारहरूको दस्तावेजहरूसित छेड़छाड़को सीबीआई जाँच सम्बन्धी कलकत्ता हाईकोर्टको एकल पीठको फसेलामा अन्तरिम रोक लागेको छ। शुक्रवार न्यायमूर्ति अरिजीत

क्षेत्रीय

तृणमूल उम्मेदवार नरगिस बेगमले शुक्रबारको नमाजपछि चुनावी अभियान सुरु गरिन्, विजयको दाबी गरेकी छन्

उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्ला परिषदको सिट नम्बर ५ का लागि तृणमूल कांग्रेसकी उम्मेदवार नरगिस बेगमले शुक्रबारको नमाज पछि प्रचारप्रसार सुरु गरेकी छन्। जिल्ला परिषद्को उम्मेदवार

क्षेत्रीय

पञ्चायत चुनावमा भूतपूर्व सैनिक पासाङ शेर्पा पनि चुनाव मैदानमा

खरसाङ: यसपालीको ग्राम पञ्चायत चुनावमा एकजना भूतपूर्व अर्ध सैनिक बलका व्यक्ति पनि चुनाव मैदानमा रहेका छन्। उनी खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतमा एकजना पञ्चायत सदस्यको

क्षेत्रीय

पञ्चायत चुनावमा सम्भवत: सबैभन्दा कम उमेरका प्रार्थी बिशाखा शंकर

खरसाङ: पहाड़मा लगभग २३ वर्षपछि पञ्चायत चुनाव भईरहेको छ। यसपालीको पञ्चायत चुनावमा सबैले उत्साहपूर्ण भाग लिईरहेका छन्। यसपालीको पञ्चायत चुनावमा प्रत्येक गाउँ घरतिरबाट युवाहरूले पनि उत्साहपूर्वक

क्षेत्रीय

यदि किपट बचाउनु छ भने अनित थापाले जीटीए त्याग्नुपर्छ: भुपेन गुरुङ

सोनादा: यदि किपट बचाउनु छ भने अनित थापाले जीटीए त्याग्नुपर्छ भनी गोरामुमो खरसाङ ब्राञ्च कमिटीको प्रचार प्रसार सचिव भुपेन गुरुङले बताएका छन्। गोरामुमो खरसाङ ब्राञ्च कमिटीका

क्षेत्रीय

ग्राम विकास कल्याण समाजको त्रयमासिक सभा तथा मेघावी विद्यार्थीहरुलाई सम्वर्द्धना कार्यक्रम समपन्न

गोरुबथान(महेश्वर प्रधान): आहले बस्तिमा स्थित रेन्बो एकाडेमीको प्रेक्षालयमा आहले ग्राम कल्याण समाजको त्रयमासिक सभा तथा मेघावी विद्यार्थीहरुलाई सम्वर्द्धना कार्यक्रम सम्पन्न गरियो। कार्यक्रमको सन्चालन समाजका महासचिव देवराज

क्षेत्रीय

राज्यपालले सिक्किममा वर्षाका कारण भएको क्षतिको समीक्षा भावी योजनाहरूबारेमा विस्तृत छलफल

गान्तोकः सिक्किमका राज्यपाल, महामहिम लक्ष्मण प्रसादले सिक्किममा भारी वर्षाको कारण भएको हालैको क्षतिको समीक्षा गर्नुभयो। शुक्रबार राजभवनमा भएको समीक्षा बैठकमा मालपोत विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो।

क्षेत्रीय

कुचबिहारमा पञ्चायत चुनाव अघि भाजपालाई झटका, एससी मोर्चाका सचिव सहित धेरै नेता तृणमूलमा सामेल

कुचबिहार: पञ्चायत चुनाव अघि भाजपालाई झटका लागेको छ। कुचबिहार जिल्ला एससी मोर्चा सचिव र दिनहाटा विधानसभा निर्वाचन क्षेत्र संयोजक विश्वनाथ किन्नर सहित दिनहाटा ब्लक-२ का धेरै

क्षेत्रीय

अविरल वर्षाका कारण नक्सलबारीका धेरै क्षेत्र जलमग्न, विद्युत सेवा अवरुद्ध

सिलगढी: नक्सलबारीमा भारी वर्षाका कारण धेरै क्षेत्र जलमग्न भएका छन्। अविरल वर्षाका कारण धेरै ठाउँमा रुख ढलेका छन्। विद्युत सेवा अवरुद्ध भएको छ। बिहीबार रातिदेखि शुक्रबार

क्षेत्रीय

मुख्यमन्त्रीले गेजिङ बर्मेक निर्वाचन क्षेत्रको मार्ताममा नौमति सांस्कृतिक तथा धरोहर केन्द्रको शिलान्यास

गान्तोकः तीन दिवसीय गेजिङ जिल्लाको भ्रमणमा रेहेका मुख्यमन्त्री पीएस गोलेले आज शुक्रवार पश्चिम सिक्किमको गेजिङ बर्मेक निर्वाचन क्षेत्रको मार्ताममा नौमति सांस्कृतिक तथा धरोहर केन्द्रको शिलान्यास गरे।

क्षेत्रीय

राजगञ्ज तृणमूल उम्मेदवारहरूले शुरु गरे चुनाउ प्रचार

राजगञ्ज: राजगञ्ज खण्डको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत भेल्की पाडामा तृणमूल उम्मेदवारहरूले आज कार्यकर्ता तथा समर्थकहरूको उपस्थितिमा एउटा रेली निकाल्नको साथै पञ्चायत चुनाउको प्रचार शुरू गरे। तृणमूल